राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट अस्पतालमा घाइतेहरूसँग
                    भक्तपुर, कार्तिक २१
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ ।
घाइतेहरूले उपचार,...                
                
            भक्तपुरमा बन्दैछ तिहारको लागि पाला
                    लक्ष्मी गारु, भक्तपुर, कार्तिक २१
नेपालीहरुको दोस्रो ठूलो पर्व हो तिहार । तिहारको प्रमुख विशेषता मध्ये एक हो दिपावली अर्थात झिलिमिली बत्ति बाल्ने । पछिल्ला...                
                
            कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानी गर्न अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आह्वान
                    भक्तपुर, कार्तिक २०
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्नुभएको छ । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य...                
                
            शहिदको उच्च सम्मान हुनुपर्छ – सांसद थापा
                    भक्तपुर, कार्तिक १९
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले लोकतन्त्र स्थापनाको लागि ज्यानको आहुती दिने शहिदलाई राज्य र आम नागरिकले उच्च सम्मान दिनुपर्ने...                
                
            जाजरकोट भूकम्प अपडेट–३६ जनाको मृत्यु, ४६ जना घाइते
                    भक्तपुर, कार्तिक १८
जाजरकोट र रुकुम पश्चिममा शुक्रवार राती गएकोभूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार...                
                
            कार्तिक २३ देखी २५ गतेसम्म नगरकोटमा सडक महोत्सव हुने
                    भक्तपुर, कार्तिक १७
पर्यटकीय नगरी नगरकोटमा यही कार्तिक २३ गते देखि २५ गतेसम्म तीन दिन सडक महोत्सव–२०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२...                
                
            राष्ट्रपति कोरीयाली कृषि मन्त्रीबीच भेटवार्ता–नेपालको कृषिमा आधुनिकिकरणका लागि आग्रह
                    भक्तपुर, कार्तिक १६
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेशा कै रुपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकिकरणका लागि कोरीयाली सरकारलाई आग्रह...                
                
            छतमा रहेको भ¥याङबाट लडेर एक महिलाको मृत्यु
                    भक्तपुर, कार्तिक १५
भक्तपुरको भत्केपाटीमा घरको छतमा रहेको भ¥याङबाट लडेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१० भत्केपाटीमा आफ्नै साढे २ तल्ले पक्की घरको...                
                
            सबै हिमाल आरोहणका लागि खुला राष्ट्रपति पौडेलको सुझाव
                    भक्तपुर, कार्तिक १५
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेका सबै हिमाल आरोहणका लागि खुला गर्नुपर्ने बताउनुभएको छ । पर्वतारोहण संघको ५० औं वार्षिकोत्सव समारोहमा बुधबार उहाँले...                
                
            यसवर्षको पहिलो ‘कथिन चीवर दान’ सुनागुथिस्थित बौद्धजन विहारमा सम्पन्न
                    सुनिता तुलाधर, ललितपुर, कार्तिक १३ गते ।
यसवर्षको प्रथम कथिन चीवर दान ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा आज सम्पन्न भएको छ । भिक्षु धर्मगुप्त महास्थविरले उक्त...                
                
            
            









