महिनावारीलाई जटिल बनाउन नहुनेमा सरोकारवालाको जोड
भक्तपुर, जेठ १७
महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौ महिनावारी स्वच्छता दिवसका अवसरमा काठमाडौंमा बुधबार...
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ ः राष्ट्रपति पौडेल
भक्तपुर, जेठ १५
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश...
शताब्दी नारीबाट १०२ वर्षिया चन्द्रलक्ष्मी अभिनन्दित
भक्तपुर, जेठ १३
भक्तपुरकी १०२ वर्षिया ज्येष्ठ नागरिक शताब्दी नारीबाट अभिनन्दित हुनुभएको छ । भक्तपुर नगरपालिकाकी चन्द्रलक्ष्मी धौभडेल १०१ वर्ष पुरा गरी १०२ औं वर्षमा...
भक्तपुर सांगीतिक समाजको अध्यक्षमा अल्वर्ट निर्वाचित
भक्तपुर, जेठ १३
भक्तपुर सांगीतिक समाजको अध्यक्ष अल्वर्ट बज्राचार्य निर्वाचित हुनुभएको छ । समाजको शनिवार सम्पन्न प्रथम अधिवेशनले बज्राचार्यलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।
अधिवेशनले...
सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा दोषी ठहर एक इन्जिनियरद्धारा आत्महत्या
भक्तपुर, जेठ ११
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका एक इन्जिनियरले बुधवार झुण्डिएर आत्महत्या गरेका छन । सुरक्षण मुद्रण केन्द्रको सेक्युरिटी प्रिन्टिङ प्रेस...
प्रेसमाथिको दमन र हस्तक्षेप अस्वीकार्य
भक्तपुर, जेठ १०
लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले स्वतन्त्र प्रेसमाथिको दमन र हस्तक्षेप स्वीकार्य नभएको बताएको छ । मिडियाबाट सहकारी ठगी प्रकरणका सूचना सामग्री प्रकाशन÷प्रसारण गरेकोमा...
आज २५६८औँ बुद्ध जयन्ती धुमधामले मनाईंदैं
भक्तपुर, जेठ १०
आज वैशाख शुक्ल पूर्णिमा । भगवान बुद्धको जन्म दिन । यसै अवसरमा शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती धुमधामले...
काभ्रेको पाँचखालमा प्रदेश स्तरीय ३ दिने स्काउट क्याम्प हुने
भक्तपुर, जेठ ९
काभ्रेपलाञ्चोकको पाँचखालमा बागमती प्रदश स्तरीय ३ दिने स्काउट क्याम्प हुने भएको छ । पाँचखाल स्काउट नगर समितिको आयोजना र बागमती प्रदेश स्काउट...
ख्वप तिलगंगा आँखा अस्पतालको सेवा शुरु
भक्तपुर, जेठ ७
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा आइतवारदेखी विधिवतरुपमा ख्वप तिलगंगा आँखा अस्पताल सञ्चालनमा आएको छ । ख्वप अस्पतालको चौंथो तलामा स्थापना गरिएको...
ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता छैन–एनभिए
भक्तपुर, जेठ ७
अहिले सामाजिक सञ्जालहरुमा एउटा तस्विर भाइरल बनेको छ । उक्त तस्विरमा ब्रोइलर कुखुरामा देखिएको रोग मानिसमा समेत सरेको भन्दै होसियार रहन चेतावनी...