उपत्यकाब्यापी बृहत चित्रकलामा ६१५ विद्यार्थी सहभागी
भक्तपुर, असार १८
युथ कर्नर क्लव काठमाडौंको आयोजनामा तेस्रो विद्यालयस्तरीय उपत्यकाब्यापी बृहत खुल्ला चित्रकला प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरबाट...
ङातापोल्हँ मन्दिरको ३२१ औं बुसाँदा मनाईयो
भक्तपुर, असार १६
भक्तपुरको विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिरको ३२१ औं वर्षबन्धन पुजा गरी बिहिवार बुसादाँ मनाईएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन...
ठूलो पानी गौथलीले मनोहरामा बच्चा कोरल्यो
भक्तपुर, असार १६
गतवर्ष मध्यपुर थिमि ८ बोडेस्थित मनोहरा मिनि कोशी टप्पुमा भेटिएको लोपोन्मुख चरा ठूलो पानी गौथलीले यसवर्ष बच्चा कोरलेका छन । वन्यजन्तु फोटोग्राफर...
मनोहरा क्षेत्रमा भद्राई प्रजातिको तराईको रैथाने चरा ‘चित्रक’ देखियो
भक्तपुर, असार १६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित मनोहरा मिनि कोशीतप्पुमा भद्राई चराको प्रजाति ‘चित्रक’ देखा परेको छ । विगत ६ वर्षदेखि मनोहरा र काठमाण्डौं...
चित्तापोलमा वर्षाले पर्खाल भत्किँदा ६६ वर्षिया महिलाको मृत्यु
भक्तपुर, असार १६
भक्तपुरको चित्तापोलमा एक घरको पर्खाल भत्किँदा ६६ वर्षिया महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१०, चित्तापोल लाँपुलीस्थित कान्छा श्रेष्ठको घर आँगनमा लगाईएको...
मनोहरा नदि आसपासका बासिन्दालाई सचेतना अपनाउन नगरप्रमुखहरुको अपिल
भक्तपुर, असार १४
भक्तपुर र काठमाडौंका तीनवटा नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण मनोहरा खोलाको बहाव बढेर धार परिवर्तन गरी खोलाले दुवैतर्फ जमीन कटान गरिरहेकाले सचेतना...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
भक्तपुर, असार १४
जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने २५ वर्षिय मनिष खत्रीलाई प्रहरीले मंगलवार पक्राउ गरेको छ । खत्रीलाई प्रहरी वृत्त जगातीको...
शिक्षक शिक्षिकालाई दुई दिने फोहोरमैला व्यवस्थापन तथा कौसी खेती तालिम
भक्तपुर, असार १३
भक्तपुर नगरपालिकाले फोहोर व्यवस्थापन सहज बनाउन शिक्षक शिक्षिकाहरुलाई दुई दिने फोहोरमैला व्यवस्थापन तथा कौसी खेती तालिम प्रदान गरेको छ । भक्तपुर नगरपालिका...
आदर्श चोक दुर्घटना अपडेट – मृतक एक जनाको पहिचान खुल्यो
भक्तपुर, असार ९
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श चोक नजिक भएको सवारी दुर्घटनामा मृत्यु भएका दुई मध्ये एक जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा...
पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिईंदैं
भक्तपुर, असार ९
सरकारले आजबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोनाविरुद्धको फाइजर बोयएनटेक खोप दिईंदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...