Tuesday, November 26, 2024

चुनाव हार्ने निश्चित भएपछि नेकपा एमाले गाली गलौजमा उत्रेको कांग्रेसको ठहर

0
भक्तपुर, मंसिर १ भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार्ने निश्चित भएपछि नेकपा एमाले विपक्षी उम्मेदवार र दल प्रति तल्लो स्तरको गाली गलौज र आरोपमा उत्रिएको छ । आफ्ना नजिकको...

गठबन्धन संविधानको रक्षा र लोकतन्त्रको संस्थागत गर्दै अघि बढ्छ – सभापति थापा

0
भक्तपुर, कार्तिक २५ सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संविधानको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गर्नु नै लोकतान्त्रिक वाम गठबन्धनको प्रमुख उद्देश्य...

आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुको हार निश्चित – सभापति थापा

0
भक्तपुर, कार्तिक २३ सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुको हार निश्चित भएको बताउनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनले...

कांग्रेस र गठबन्धनबारे भ्रम नपैmलाउन कांग्रेस सभापति थापाको चेतावनी

0
भक्तपुर, कार्तिक २३ भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुलर्भ थापाले कांग्रेस र गठबन्धनबारे भ्रम नपैmलाउन प्रतिष्पर्धी दल र उम्मेदवारलाई चेतावनी दिनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त...

आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह

0
भक्तपुर, कार्तिक २३ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन...

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

0
भक्तपुर, कार्तिक २२ निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने व्यवस्था...

मंसिर ४ को निर्वाचनका लागि मतपत्र छपाई सम्पन्न

0
भक्तपुर, कार्तिक १९ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाईको कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि आवश्यक ८ करोड तीन लाख ९४...

चुनावी प्रचारका लागि भक्तपुरमा दलहरु घर दैलोमा

0
भक्तपुर, कार्तिक १८ आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि भक्तपुरका राजनीतिक दल तथा उम्मेदवारहरुले घर दैलो कार्यक्रम शुरु गरेको छ । निर्वाचन आचार संहिताले प्रचार प्रसारका लागि घर...

कांग्रेसको घोषणा पत्र सार्वजनिक – कोखदेखी शोकसम्मका योजना

0
भक्तपुर, कार्तिक १३ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले शनिवार घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्री एवं...

ललितपुर क्षेत्र नं. ३ डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

0
भक्तपुर, कार्तिक १३ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनु भएका डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । डा. कार्की नेपाल...

MOST POPULAR