भक्तपुर बहुमुखीमा नेविसंघका पुकार विजयी
भक्तपुर, चैत्र ६
भक्तपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा नेपाल विद्यार्थी संघ (नेविसंघ)नेतृत्वको प्यानल विजयी भएको छ । स्ववियुको आइतवार सम्पन्न निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघका पुकार पराजुली ‘बी’ एक हजार १६७ मतका साथ...
द्धन्द्धकालिन घटनालाई फौजदारी कानुन अनुसार समाधान खोजिए देशको आधा भाग जेलमा परिणत हुन्छ –...
भक्तपुर, फागुन २८
वागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले द्धन्द्धकालिन घटनालाई फौजदारी कानुन अनुसार समाधान खोजिए देशको आधा भाग जेलमा परिणत हुने चेतावनी दिनुभएको छ ।
प्रेस सेन्टर नेपाल, भक्तपुरले शनिवार आयोजित साक्षात्कार कार्यक्रममा...
‘बालकोट, बा र बार्दली’ प्रवृत्तिको अन्त्य भएको छ – सांसद थापा
भक्तपुर, फागुन २७
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले राष्ट्रपति निर्वाचनसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘बालकोट, बा र बार्दली’ प्रवृत्तिको अन्त्य भएको बताउनुभएको छ...
पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित
भक्तपुर, फागुन २६
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । राष्ट्रपतिको लागि बिहीबार भएको निर्वाचनमा पौडेल ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४...
नयाँ राष्ट्रपतिको लागि आज निर्वाचन हुँदैं
भक्तपुर, फागुन २५
नेपालको नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । यसका लागि निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।
राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र...
मध्यपुर थिमिको विकास निर्माणमा हातेमालो गरी अघि बढ्न कांग्रेसको अपिल
भक्तपुर, फागुन १५
नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नगरको विकास निर्माणमा हातेमालो गरी अघि बढ्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपिल गरेको छ । कांग्रेसले नगरको विकास निर्माण कार्यलाई समयमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल, बुद्धिजिवी,...
नेकपा एमालेले मध्यपुर थिमि नगरपालिका घेराउ गर्ने
भक्तपुर, फागुन १५
नेकपा एमाले मध्यपुर थिमि नगर कमिटिले आज नगरपालिका घेराउ गर्ने भएको छ । बालकुमारी हात्तिमहांकाल सडक आयोजना अन्तर्गत नगरको वडा नं. ४ दुई पोखरीमा ढुंगा छाप्ने विषयमा आइतवार भएको झडपको विषयलाई लिएर...
जनयुद्धका शहिद र बेपत्ताका सपना साकार पार्न परिवारको आग्रह
भक्तपुर, फागुन १४
तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा भक्तपुरबाट सहभागी भई शहादत प्राप्त गरेका शहिद र तत्कालीन राज्यसत्ताले बेपत्ता बनाएकाहरुका परिवारले शहिद र बेपत्ताको सपना साकार पार्न आग्रह गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्र भक्तपुर...
नेपालको नयाँ राष्ट्रपतिमा दुई पुर्व सभामुख आमनेसामने
भक्तपुर, फागुन १३
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा दुई पुर्व सभामुख आमनेसामने भएका छन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिवार नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत जमाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक...
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी छ – महासचिव गुरुङ
भक्तपुर, फागुन ११
नेकपा (माओवादी केन्द्र)का महासचिव देब गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी रहेको बताउनुभएको छ । रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा गुरुङले प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरुले...