नगरकोट सडकको भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
भक्तपुर, बैशाख ८
भक्तपुरको चाँगुनारायण नगरपालिका–७, नगरकोट सडकको भद्रकालीमा शनिवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । खरिपाटीबाट कमलविनायकतर्फ...
भक्तपुरको चाँगुमा चितुवाको आक्रमणबाट बालिका घाईते
भक्तपुर, बैशाख ८
भक्तपुरको चाँगुमा चितुवाको आक्रमणबाट १४ वर्षिया बालिका घाईते भएकी छिन । जिल्लाको चाँगुनारायण नगरपालिका–४, साङदहमा शनिवार दिउँसो चितुवाको आक्रमणबाट मामाघर बस्दै आएकी...
तरुण दलको भवन निर्माणका लागि थापाको ४ लाख सहयोग
भक्तपुर, बैशाख ७
नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम् भक्तपुर जिल्ला अध्यक्ष राजु थापाले तरुण दलको भवन निर्माणका लागि ४ लाख रुपैंया सहयोग गर्नुभएको छ...
दुई दशकपछि बिस्का जात्रा शान्तिपूर्ण सम्पन्न
भक्तपुर, बैशाख ६
करिव दुई दशकपछि यसवर्ष भक्तपुरको बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सम्भवतः २०६२÷०६३ पछि यसवर्ष ढुंगा हानहान गर्ने जस्ता अवाञ्छित...
दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा तथा हवन
भक्तपुर, बैशाख ५
रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा तथा हवन गरिएको छ । गुह्येकाली भगवतीको साक्षात स्वरुप दिव्येश्वरीमा प्रत्येक वर्ष...
मृतक डाँगीलाई शहिद घोषणा गर्न राप्रपा सहमहामन्त्री शाहको माग
भक्तपुर, बैशाख ४
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनको क्रममा मारिएका पार्टी कार्यकर्ता ठाकुरप्रसाद डाँगीलाई सरकारले सहिद घोषणा गर्न माग गरेको छ । रफत सञ्चार क्लव...
महोत्सवको समापनमा पत्रकार ढकाललाई सम्मान
भक्तपुर, बैशाख ३
भक्तपुरको सल्लाघारीमा सञ्चालित महोत्सवको समापनमा पत्रकार हेमराज ढकाललाई सम्मान गरेको छ । मेला आयोजक औद्योगिक शान्ति नेपालले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर...
मध्यपुर थिमिमा मनाईयो बिस्का जात्रा
भक्तपुर बैशाख ३
भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा आइतवार धुमधाम र हर्षोल्लासका साथ बिस्का जात्रा मनाईएको छ । गत चैत्र ३० गते राती देखी शुरु...
‘सि’ डिभिजनमा मनोहराको पहिलो जित
भक्तपुर, बैशाख ३
शहिद स्मारक ‘सि’ डिभिजन लिगमा मनोहरा युथ क्लवले आइतवार पहिलो जित निकालेको छ । लिगको आइतवार सम्पन्न दुई खेल मध्ये पहिलो खेलमा...
लोहकिल्थलीमा सिद्धिकालीको खः जात्रासहित बिस्का जात्रा मनाईयो
भक्तपुर, बैशाख २
मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीमा सिद्धिकालीको खः जात्रासहित बिस्का जात्रा मनाईएको छ । प्रजापति टोलस्थित स्थानीय सिद्धिकाली मन्दिर परिसरबाट शुरु भएको जात्रा वडा...