अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विविध कार्यक्रम हुने
भक्तपुर, साउन १९
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले विविध कार्यक्रम आयोजना गर्ने भएको छ । युवाहरुको मुद्दालाई स्थापित गर्न संयुक्त राष्ट्र संघले सन् १९९९ देखी हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको...
४१ वटा दलको दर्ता खारेज
भक्तपुर, साउन १९
निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले वार्षिक आय व्यय विवरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको आज (मंगलवार) विज्ञप्ती मार्फत...
श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह
काठमाण्डौं, साउन १८
प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराउने र सेवाबाटै निष्कासन गर्ने जस्ता कार्य नगर्न आग्रह गरेको छ । काउन्सिलले सोमवार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको समस्यालाई देखाएर पत्रकारको सेवा सुविधा...
माघभित्र ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुने
भक्तपुर, साउन १८
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राख्दै आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गरेको छ । उहाँले आगामी माघभित्र ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुने जानकारी दिनुभयो ।
उहाँले...
व्यवसायिक सुरक्षाका विषयमा अन्तरक्रिया सम्पन्न
भक्तपुर, साउन १८
महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) शिवकुमार श्रेष्ठले व्यवसायिक क्षेत्रमा हुने चोरी, डकैटी लुटपाट जस्ता अपराधिक घटना न्यूनिकरणका लागि व्यवसायी स्वयम् चनाखो र सचेत बन्नुपर्नेमा जोड दिनुभएको छ ।
भक्तपुर चेम्बर...
भक्तपुरमा कोरोना संक्रमणबाट ३१३ को मृत्यु
भक्तपुर, साउन १८
भक्तपुरमा आइतवार एकै दिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये आइतवार दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।
अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमका...
कांग्रेसका तीन नेता विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता
भक्तपुर, साउन १६
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार सिंहको नीजि निवास चाक्सीबारीमा भेटवार्ता भएको छ ।
पार्टीको १४ औं महाधिवेशनको तिथी नजिकिँदै गर्दा यी तीन नेताहरुको भेटघाट...
भक्तपुरमा गतवर्ष ३७८ क्षयरोगी थपिए
भक्तपुर, साउन १६
भक्तपुरमा गत आर्थिक वर्ष २०७७÷७८ मा ३७८ जना क्षयरोगका बिरामी उपचारको दायरामा आएका छन । ती मध्ये १७० जना महिला र २०८ जना पुरुष छन ।
उपचारका दायरामा आएका बिरामीहरु मध्ये पल्मोनरीतर्फ महिला...
पत्रकार बल्ललाई मातृशोक
भक्तपुर, साउन १५
नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान कोषाध्यक्ष मोहन बल्ललाई मातृशोक परेको छ । उहाँकी आमा मिठु बल्लको ६६ वर्षको उमेर बिहिवार साँझ निधन भएको हो ।
घरमै बसिरहेकी मिठुलाई छातिमा केही समस्या आएपछि उपचारका...
टोकियो ओलम्पिक – सरस्वती पहिलो चरणबाटै बाहिरिए
भक्तपुर, साउन १५
टोकियो ओलम्पिकमा नेपालकी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन । ओलम्पिकको महिला १ सय मिटरमा प्रतिष्पर्धा गरेकी सरस्वती शुक्रवार बिहान भएको खेलमा पहिलो चरणबाटै बाहिरिएकी हुन ।
उनले निर्धारित दुरी १२.९१ सेकेन्डमा पुरा...