थेरवाद बुद्धिष्ट एकेडेमीकाे पालि भाषाका आचार्यहरू स्नातकाेत्तर तह पहिलाे समूहद्वारा सम्मानित
सुनीता तुलाधर, ललितपुर, असार १० गते ।
थेरवाद बुद्धिष्ट एकेडेमीका पालि भाषाका १३ जना आचार्य (शिक्षकशिक्षिका)हरुलाई गुरु पुर्णिमाको उपलक्ष्य समेत पारी हिजाे एक समारोहका बीच...
मध्यपुर थिमि नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित (पूर्ण पाठ सहित)
भक्तपुर, असार १०
मध्यपुर थिमि नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । मध्यपुर थिमिको आइतवार शुरु भएको नगरसभाको...
पालिभाषाकाे उत्थानका लागि ‘पालि जागरण संघ’ काे गठन
ललितपुर, असार १० गते ।
‘पालि जागरण संघ’ लाई एक समारोहका बीच हिजो बौद्धजन विहार, सुनागुथि, ललितपुरमा अनुमोदन गरीसकेपछि उक्त संघको गठन भएको छ ।...
चाँगुनारायणको नीति तथा कार्यक्रम पारित, स्थानीय सञ्चार नीति निर्माण गर्ने
भक्तपुर, असार ८
चाँगुनारायण नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ । चाँगुनारायण नगरपालिकाको शुक्रवार शुरु भएको नगरसभाको...
सहकारीको आदर निकेतनमा रमाउँदैं ज्येष्ठ नागरिकहरु
नविना खर्बुजा, भक्तपुर, असार ८
‘दुःखमा कमजोर नहुनु अनि सुखमा नमात्तिनु’ यस्तो सोच राख्नुहुन्छ, भक्तपुर तौलाछे वडा नम्बर ९ निवासी सत्यमाया प्रजापति । उमेरले ८०...
अपाङ्गता भएकाहरुको शिक्षा र हेरचाहमा मध्यपुर थिमि नगरपालिका
नविना खर्बुजा, भक्तपुर, असार ६
आकाशे निलो रंगको कमिज र गाढा निलो रङ्गको घुँडामुनि सम्म आउने घाँघर लगाएकी बिजुली गिरी उमेरले ४५ वर्षकी हुनुभयो, तर...
गमलासहितको जडिबुटीका बिरुवा निःशुल्क वितरण
भक्तपुर, असार ६
डिभिजन कार्यालय सानो थिमि भक्तपुरले बुधवार गमलासहितको जडिबुटीका बिरुवा निःशुल्क वितरण गरेको छ । राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन अन्तर्गत ‘जडिबुटी खेती...
नवौं विश्व योग दिवसको अवसरमा भक्तपुरमा प्रभातफेरीसहित विविध कार्यक्रम
भक्तपुर, असार ५
नवौं विश्व योग दिवसको अवसरमा मंगलवार भक्तपुरमा योग सम्बन्धी जागरणका लागि प्रभातफेरी गर्नुका साथै सहभागीहरुलाई योगाभ्यास र नसर्ने रोगको स्क्रिनिङ गरिएको छ...
बालमैत्री नगर घोषणामा पालिकाहरु उदासीन, बजेट अपुग भएको गुनासो
नविना खर्बुजा, भक्तपुर, असार ६
नेपाल सरकारले बालमैत्री स्थानीय शासनको नीति अवलम्वन गरेपनि स्थानीय तहले भने त्यसमा तदारुकता देखाउन सकेको छैन । स्थानीय तहको शासन...
तिनदिने परियत्ति प्रशिक्षक प्रशिक्षण तालिम बागलुङ्गमा सम्पन्न
सुनीता तुलाधर, बागलुङ्ग, असार ४ गते।
नेपाल बौद्ध परियत्ति शिक्षाको शिक्षक/शिक्षिका शिक्षण व्यवस्था उपसमिति र ज्ञानोदय बुद्ध विहार, बागलुङ्गको संयुक्त आयोजनामा भइरहेको तिन दिने प्रशिक्षक...










