Friday, October 24, 2025

चाँगुनारायण नगरपालिकाको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार

0
भक्तपुर, असार २८ चाँगुनारायण नगरपालिकाले मनसुनजन्य विपद्लाई मध्येनजर गर्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेको छ । मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण...

लोहकिल्थलीमा मुलढोका र कोठाको ताला फोडी दिउँसै साढे ११ लाखको धनमाल चोरी

0
भक्तपुर, असार २८ भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीमा बुधवार दिउँसो साढे ११ लाख रुपैंया बराबरको धनमाल चोरी भएको छ । स्थानीय समिट अस्पताल पछाडी रहेको देवी...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि कोरिया सरकारको १ अर्ब २५ करोड सहयोग

0
भक्तपुर, असार २६ विपन्न वर्गका नागरिकहरुको विश्वव्यापी स्वास्थ्य पुहँच हासिल गर्नका लागि चिकित्सा सेवाको क्षमता अभिबृद्धि परियोजना अन्तर्गत दक्षिण कोरियाली सरकारले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा...

कामदारलाई बोकाएर सुन तस्करी, करिव सवा दुई अर्बको कारोवार भएको खुलासा

0
भक्तपुर, असार २५ वैदेशिक रोजगारीका लागि गएका नेपालीलाई प्रयोग गरेर सुन तस्करी हुने गरेको पाईएको छ । गिरोहले कतारबाट नेपाल फर्किने कामदारलाई ललाई फकाई, प्रलोभनमा...

धम्मसाकच्छा संघ, हःखाद्वारा परियत्ति शिक्षाामा उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण तथा महामञ्जुश्रीमा भगवान...

0
सुनीता तुलाधर, भक्तपुर, असार  २५ गते । परियत्ति शिक्षाका विभिन्न तहमा उत्तीर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र र पुरस्कार वितरण गरी धम्मसाकच्छा संघ, हःखा, ललितपुरको २१ औं वार्षिक...

मध्यपुर थिमिमा सबै धारामा पानी आउने गरी नयाँ तालिका अनुसार वितरण

0
भक्तपुर, असार २४ काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) थिमि शाखाले मध्यपुर थिमि नगरपालिका भित्र नयाँ तालिकासहित खानेपानी व्यवस्थित र समानुपातिकरुपमा वितरणको व्यवस्था गरेको छ ।...

भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दो, केन्द्रका सबै सेवा निःशुल्क

0
भक्तपुर, असार २४ भक्तपुरको आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रले विशेषज्ञ चिकित्सकसहितको सेवा बिस्तार, अकुपञ्चर, फिजियोथेरापीको सेवा र निःशुल्कका...

बासु माविको स्थापना दिवसमा साइकलयात्रा

0
भक्तपुर, असार २४ बासु माध्यमिक विद्यालयको ६१औं स्थापना दिवसको अवसरमा शनिबार भक्तपुरमा साइकलयात्रा सम्पन्न भएको छ । भक्तपुरको ब्यासीस्थित विद्यालयको प्राङ्गणबाट सुरु भएको साइकलयात्रा भक्तपुरको...

लायन्स सप्ताहमा रक्तदान

0
भक्तपुर, असार २३ लायन्स सप्ताह २०२३ को अवसरमा शुक्रवार ललितपुरको एनसीआइटी कलेजमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लाइन्स अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एच,...

एन प्याव्सन र हिसानबीच पनि छात्रवृत्ति सम्बन्धी सम्झौता

0
भक्तपुर, असार २३ एन प्याव्सन भक्तपुर र हिसान भक्तपुरबीच पनि छात्रवृत्ति सम्बन्धी सम्झौता भएको छ । शुक्रवार मात्र प्याव्सनसँग छात्रवृत्ति सम्बन्धी सम्झौता गरेको हिसानले शनिवार...

MOST POPULAR