Wednesday, October 22, 2025

एक महिने गुँलापर्व आजबाट शुरु

0
भक्तपुर, साउन ३२ एक महिने गुँला पर्व आजदेखी शुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व...

जग्गाको कित्ताकाट खुला गर्ने निर्णयको नेपाल जग्गा तथा आवास विकास महासंघद्धारा स्वागत

0
भक्तपुर, साउन ३१ नेपाल जग्गा तथा आवास विकास महासंघले भू–उपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी जग्गाको कित्ताकाट पूर्णरुपमा खुला गर्ने नेपाल सरकारको निर्णयको स्वागत...

नागपञ्चमीमा भक्तपुरको सुडालमा विशेष पुजा हुने

0
भक्तपुर, साउन ३१ मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले नागपञ्चमीका दिन चाँगुनारायण नगरपालिका–८, सुडालमा विशेष पूजा कार्यक्रम आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा बुधवार प्रतिष्ठानले...

आँखा पाक्ने रोगका कारण सूर्यविनायक नगरपालिकाका विद्यालय दुई दिन बन्द

0
भक्तपुर, साउन ३१ आँखा पाक्ने रोग (भाइरल कन्जंक्टिभाइटिस)को संक्रमण विद्यार्थीहरुमा पैmलिएपछि सूर्यविनायक नगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा...

‘हनी ट्रयाप’मा पारेर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

0
भक्तपुर, साउन ३१ ‘हनी ट्रयाप’ (मायाजालमा पारेर ठगी गर्ने धन्दा)मा पारेर ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको...

मनोहरा प्लानिङस्थित विजय पार्टी प्यालेसमा आगलागी

0
भक्तपुर, साउन ३१ भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थली मनोहरा प्लानिङको विजय पार्टी प्यालेसमा मंगलवार राती आगलागी भएको छ । स्थानीय ज्ञानु केसीले सञ्चालन गरेको सो...

अन्ततः ७१ औं दिनमा रुखबाट झिकियो ‘क्याम्पस प्रमुखको कुर्सी र नेमप्लेट’

0
भक्तपुर, साउन ३१ रुखमा झुण्ड्याएको भक्तपुर बहुमुखी क्याम्पसको कुर्सी र नेमप्लेट अन्ततः ७१ औं दिन झिकिएको छ । क्याम्पस प्रमुख नियुक्ति विवादमा नेपाल विद्यार्थी संघ...

क्रिकेट संघ भक्तपुर अध्यक्षमा पाण्डे विजयी

0
भक्तपुर, साउन ३० भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा नेपालका पूर्वअलराउन्डर मनिष राज पाण्डे निर्वाचित भएका छन् । संघको सोमवार सम्पन्न निर्वाचनमा पाण्डे अध्यक्षका अर्का प्रत्यासी...

मध्यपुर थिमि नगरभित्रका विद्यालय थप ३ दिन बन्द हुने

0
भक्तपुर, साउन ३० मध्यपुर थिमि नगरपालिकाभित्रका नीजि तथा सामूदायिक विद्यालय थप तीन दिन बन्द हुने भएको छ । आँखा पाक्ने रोगको संक्रमण विद्यार्थी र शिक्षकमा...

वैवाहिक ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना दोषी ठहर, १५ महिना १५ दिन कैद...

0
भक्तपुर, साउन २९् भक्तपुर जिल्ला अदालतले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा एक महिलालाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति...

MOST POPULAR