भक्तपुरमा द्यो स्वगं पुजा मनाईंदै
भक्तपुर, बैशाख ४
बिस्काः जात्राको आठौं दिन आज भक्तपुरमा द्यो स्वगं पुजा (सगुन जात्रा) धुमधामका साथ मनाईंदै छ । बिहानैदेखी परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी...
बोडेलाई अनिष्टबाट जोगाउन बुद्धकृष्णले नवौं पटक जिब्रो छेडाए
भक्तपुर, बैशाख ३
मध्यपुर थिमि–८, बोडेका ४९ वर्षिय बुद्धकृष्ण बाग श्रेष्ठले शुक्रवार नवौं पटक जिब्रो छेडाएका छन । मध्यपुर थिमिको प्रसिद्ध बिस्काः जात्राको अवसरमा मनाईने...
थिमिको बिस्का जात्रा भित्रका जात्राहरु
लक्ष्मी गारु, भक्तपुर, बैशाख १
बिस्का जात्रा भन्ने वित्तिकै भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैल खः (भैरवनाथको रथ) तान्ने र भेलुखेलमा लिंगो उभ्याउने जात्रा सम्झिन्छौं...
मोटरसाइकल दुर्घटनामा ४ महिने शिशुको मृत्यु
भक्तपुर, चैत्र २९
भक्तपुरको नलिञ्चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ४ महिने शिशुको मृत्यु भएको छ । साँगाबाट जगातीतर्फ आउँदैं गरेको बाग्मती प्रदेश ०२–०२१ प...
समाधिस्थल संरक्षणमा जुटे दशनामी समाज
भक्तपुर, चैत्र २९
भक्तपुर र काभ्रेका दशनामीहरु समाधिस्थल संरक्षणमा जुटेका छन । भक्तपुर नगरपालिकाको हनुमानघाटस्थित समाधिस्थल अतिक्रमणमा परेपछि दशनामीहरु संरक्षणमा जुटेका हुन ।
भक्तपुर र काभ्रेको...
यसरी भैल खः तानातान गर्दै यसवर्षको बिस्का जात्रा शुरु भयो
भक्तपुर, चैत्र २७
भक्तपुरमा यसवर्षको बिस्का जात्रा सुरु भएको छ । आइतबार साँझ तमारी (टौमढी)स्थित पाँचतल्ले मन्दिर अगाडि राखिएको भैरवनाथको रथ तानातान गर्दै शुरु भएको...
भक्तपुरका तीन नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि नेकपा एमालेका ४१ नेताको टिकटमा दावी
भक्तपुर, चैत्र २७
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भक्तपुरको तीन नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि नेकपा एमालेका ४१ जनाले उम्मेदवार बन्ने आकांक्षा...
भक्तपुरमा बिस्का जात्रा आजबाट शुरु, १४ सय सुरक्षाकर्मी परिचालन गर्ने
लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट शुरु हुँदैछ । नव वर्षको आगमनसँगै शुरु हुने बिस्का जात्रा...
३२ औं प्रजातन्त्र पुनःस्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान
भक्तपुर, चैत्र २६
३२ औं प्रजातन्त्र पुनःस्थापना दिवसको अवसरमा नेपाली कांग्रेस भक्तपुरले शनिवार शुभकामना आदानप्रदान तथा लौह पुरुष गणेशमान सिंहको तस्विर माल्यापर्ण गरेको छ ।...
गठबन्धनलाई सशक्त ढंगले अघि बढाउने युवा संगठनहरुको निर्णय
भक्तपुर, चैत्र २६
सत्तारुढ पाँच दलिय गठबन्धनका युवा संगठनहरुले आगामी स्थानीय निर्वाचनमा गठबन्धनलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनका युवा संगठनहरुको...










