यसरी भैल खः तानातान गर्दै यसवर्षको बिस्का जात्रा शुरु भयो

फाइल फोटो

भक्तपुर, चैत्र २७
भक्तपुरमा यसवर्षको बिस्का जात्रा सुरु भएको छ । आइतबार साँझ तमारी (टौमढी)स्थित पाँचतल्ले मन्दिर अगाडि राखिएको भैरवनाथको रथ तानातान गर्दै शुरु भएको हो । यसवर्ष भैरवनाथको रथ साँझ ४ बजेर २५ मिनेटको समयमा तान्न शुरु गरेको हो । यससँगै भक्तपुर आठ रात नौ दिन जात्रामा झुम्ने छ । तस्विर, लक्ष्मी गारु