गठबन्धनलाई सशक्त ढंगले अघि बढाउने युवा संगठनहरुको निर्णय
भक्तपुर, चैत्र २६
सत्तारुढ पाँच दलिय गठबन्धनका युवा संगठनहरुले आगामी स्थानीय निर्वाचनमा गठबन्धनलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनका युवा संगठनहरुको...
भक्तपुरमा एक लाख बालबालिकालाई टाईफाइडविरुद्धको खोप लगाईंदैं
भक्तपुर, चैत्र २५
राष्ट्रिय खोप अभियान अन्तर्गत भक्तपुरमा एक लाख बालबालिकालाई टाईफाइडविरुद्धको खोप लगाईंदैछ । अभियान अन्तर्गत एच.एम.आई.एस. अनुसार १५ महिना देखि ४ वर्ष सम्मका...
भक्तपुरका तीन नगरपालिकाको प्रमुख र उपप्रमुखको टिकटको लागि कांग्रेसका ४७ नेताहरुको दावी
भक्तपुर, चैत्र २४
आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भक्तपुरका तीन नगरपालिकामा नेपाली कांग्रेसका ४७ जनाले नगरप्रमुख र उपप्रमुखमा उम्मेदवार हुने ईच्छा...
आफ्नै तस्विर र नागरिकता हेरेर दंग परिन, १७ वर्षिय अशक्त युवती अनुपमा
भक्तपुर, चैत्र २४
घरको भुईतल्लाको एक कोठामा पलङ्गमाथी बसिरहनुभएकी युवतीले कोठामा प्रवेश गर्नुभएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहितको टोलीलाई नमस्कार गर्नुभयो । प्रजिअ शर्माले नमस्कार...
सुरक्षा निकायबाट भक्तपुरका मतदान केन्द्रको निरीक्षण
भक्तपुर, चैत्र २१
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर र सुरक्षा निकायले संयुक्तरुपमा मतदान केन्द्रहरुको निरीक्षण थालेको छ...
तेजकृष्ण नानीमाया सिरपाद्धारा कलाकारहरु श्रेष्ठ, थकु र बस्नेत पुरस्कृत
भक्तपुर, चैत्र २०
यसवर्षको तेजकृष्ण नानीमाया सिरपा नेपाल भाषाका वरिष्ठ हाँस्यव्यंग्य कलाकारहरु अन्नपुर्णश्वरी श्रेष्ठ, आशाकाजी थकु र अशोक बस्नेतलाई प्रदान गरिएको छ । दवुलि नेपाल...
पर्यटन बोर्डमा मध्यपुर थिमिको बिस्काः जात्रासम्बन्धी तीन दिने फोटो प्रदर्शनी हुने
भक्तपुर, चैत्र १९
मध्यपुर थिमिको प्रसिद्ध बिस्काः जात्रासम्बन्धी तीन दिने एकल फोटो प्रदर्शनी हुने भएको छ । राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटो पत्रकार रत्न श्रेष्ठले...
मध्यपुर थिमिको बालकुमारी चोकमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने
भक्तपुर, चैत्र १९
मध्यपुर थिमिको बालकुमारी चोकमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । आयोजक ओस्ला नेपालले शनिवार थिमिमा पत्रकार सम्मेलन गर्दै यही चैत्र...
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया शुरु गर्ने नेपाली कांग्रेस भक्तपुरको तयारी
भक्तपुर, चैत्र १९
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया शुरु गर्ने तयारी गरेको छ । त्यसका लागि शनिवार पार्टी...
ताथलीमा माटोको ढिस्कोले पुरिएर दुई जनाको घटनास्थलमा नै मृत्यु
भक्तपुर, चैत्र १८
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा माटोको ढिस्कोले पुरिएर शुक्रवार २ जनाको मृत्यु भएको छ । ताथलीको नालाछापमा जग्गाा प्लटिङको लागि पर्खाल...