Wednesday, November 12, 2025

यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु जात्रा सम्पन्न

0
लक्ष्मी गारु, भक्तपुर, जेठ २७ यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु (माछा मार्ने) जात्रा आज सम्पन्न भएको छ । नवदुर्गा देवगणलाई बिहिवार राती इच्छु टोलमा ल्याएको थियो...

काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच सहमति, शुक्रवार रातिदेखी फोहोर उठ्ने

0
भक्तपुर, जेठ २७ काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । सहमतिसँगै शुक्रवार रातीदेखी काठमाण्डौं उपत्यकाको फोहोर विना...

नेपाल ओमानसँग १३ रनले पराजित

0
भक्तपुर, जेठ २७ आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान...

दुधको ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

0
भक्तपुर, जेठ २३ मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा दुध बोकेको ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । भक्तपुरबाट काठमाण्डौंतर्फ जाँदै गरेको बाग्मती...

उपत्यकाको चाँगुनारायण नगरपालिकामै छैन सार्वजनिक यातायात, समाधानका लागि नगरप्रमुखको पहल

0
भक्तपुर, जेठ २३ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कुनै कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल आउनुपर्छ...

नाडाललाई किर्तिमानी १४ औं पटक फ्रेन्च ओपनको उपाधी

0
भक्तपुर, जेठ २३ विश्व वरियतामा पाँचौं स्थानमा रहेका स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतबार भएको फाइनलमा आठौं...

युक्रेनलाई हराउँदैं वेल्स विश्वकपमा छनोट

0
भक्तपुर, जेठ २३ वेल्स यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । यूईएफए छनोट अन्तर्गत...

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

0
भक्तपुर, जेठ २२ विश्व वातावरण दिवसको अवसरमा आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं २२ गण र जिल्ला प्रहरी परिसरमा वृक्षारोपण गरिएको...

सिथि नखःमा टोल टोलमा गरे पानीका स्रोतको सरसफाई

0
भक्तपुर, जेठ २२ सिथि नखःको अवसरमा भक्तपुरका नेवार समूदायले आइतवार पानीका मूहान र स्रोत वरिपरी सरसफाई गरेको छ । बिहानै कुमारको पुजा गरी बारा, चतामरी,...

भक्तपुरको नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो

0
भक्तपुर, जेठ २२ सिथि नखः पर्वको अवसरमा आईतबार भक्तपुर गछें स्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको ठूलो मेला लागेको छ । सिथि नखःको दिन सर्वसाधारण भक्तजनका लागि...

MOST POPULAR