Monday, January 20, 2025

युरोकप – इंग्ल्यान्डको जितसँगै ईतिहासको क्रमभंग

0
भक्तपुर, जेठ ३० युरोकपमा इंग्ल्यान्डले क्रोसियालाई १–० गोलले पराजित गरेको छ । घरेलु मैदान वेम्बेली स्टेडियममा उपस्थित साढे २२ हजार दर्शक सामु इंग्ल्यान्डलाई जित दिलाउन खेलको ५७ औं मिनेटमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।...

युरो कप–बेल्जियम र फिनल्यान्डको विजयी सुरुवात, वेल्स र स्विट्जरल्याण्ड बराबरी

0
भक्तपुर, जेठ ३० युरोपका विभिन्न १० शहरमा जारी युरो कप अन्तर्गत शनिवार राती बेग्लाबेग्लै खेलमा बेल्जियम, फिनल्यान्डले विजयी शुरुवात गरेको छ भने वेल्स र स्विट्जरल्याण्डले बराबरी खेले । उपाधि दावेदारको रुपमा हेरिएको र फिफा वरियतामा पहिलो...

युरोकपमा इटालीको विजयी शुरुवात– टर्की ३–० ले पराजित

0
भक्तपुर, जेठ २९ युरोपेली महादेशीय युरो कप फुटबल प्रतियोगितामा इटालीले विजयी शुरुवात गरेको छ । इटालीको रोमस्थित ओलम्पियन स्टेडियममा गएराती सम्पन्न उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । इटालीको...

पहिलो हापमा अष्ट्रेलिया २–० ले अघि

0
भक्तपुर, जेठ २८ विश्वकप तथा एसियन कप छनोट अन्तर्गत कुवेतमा जारी खेलको पहिलो हापमा अष्ट्रेलियाले नेपालविरुद्ध २–० को अग्रता लिएको छ । अष्ट्रेलियाले कप्तान म्याथ्यु लेकि र फ्रान कारासिचलको गोलको मद्दतले २–० को अग्रता बनाएको...

अष्ट्रेलियाविरुद्ध शुरुवाती ११ घोषणा

0
भक्तपुर, जेठ २८ प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियाविरुद्ध खेल्ने शुरुवाती ११ खेलाडीको घोषणा गरेको छ । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित...

युरोकप आजबाट शुरु – २४ टोलीबीच ११ शहरमा प्रतिष्पर्धा हुने

0
भक्तपुर, जेठ २८ युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युरो कपको १६ औं संस्करण आज (शुक्रवार) राती ईटलीको रोममा आयोजक इटली र टर्कीबीचको खेलसँगै शुरु हुँदैंछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।...

विश्वकप छनोट–नेपाल अष्ट्रेलियासँग भिड्दै

0
भक्तपुर, जेठ २८ फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल नेपाली समय अनुसार राती ९ः४५ बजे शुरु...

विश्वकप छनोट – नेपाल जोर्डनसँग ३–० ले पराजित

0
भक्तपुर, जेठ २५ कुवेतमा जारी विश्वकप तथा एसियन कप छनोट प्रतियोगितामा नेपाल जोर्डनसँग पराजित भएको छ । सोमवार राती सम्पन्न खेलमा जोर्डनले नेपाललाई ३–० ले पराजित गरेको हो । जोर्डनको जितका लागि बाहा फैसल सेफले...

पहिलो हापमा जोर्डनलाई १–० को अग्रता

0
भक्तपुर, जेठ २४ विश्वकप र एसियन कपका लागि कुवेतमा भइरहेको छनोट खेलको पहिलो हापमा नेपाल जोर्डनसँग एक गोलले पछि परेको छ । खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी मार्फत गोल गर्दै नेपाल विरुद्ध अग्रता बनाएको...

जोर्डनविरुद्ध नेपालको शुरुवाती ११

0
भक्तपुर, जेठ २४ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाईनिज ताईपेई विरुद्धको टोलीमा तीन परिवर्तन गर्दै जोर्डन विरुद्धको शुरुवाती ११ खेलाडीको घोषणा गरेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठको स्थानमा अभिषेक रिजाल,...

MOST POPULAR