कांग्रेस महाधिवेशन – देउवा अग्रता बढाउँदैं

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । सभापतिका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म २६७७ मतगणना भएको छ ।
प्राप्त नतिजा
शेरबहादुर देउवा ः १२६५
डा. शेखर कोइराला ः ९८०
विमलेन्द्र निधि ः १९५
प्रकाशमान सिंह ः २०७
कल्याण गुरुङ ः १२