एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप – उज्वेकिस्तानलाई हराउँदै नेपालद्धारा उपाधी रक्षा
भक्तपुर, पुस १३
साविक विजेता नेपालले एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधी रक्षा गरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर...
भक्तपुर जिल्ला लिग फुटबल शुरु, पहिलो खेलमा भक्तपुर युनाईटेड विजयी
भक्तपुर, पुस ११
भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ मा भक्तपुर युनाइटेड फुटबल क्लवले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमिको सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको...
दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगितामा सिद्धिदासको विजयी शुरुवात
भक्तपुर, पुस ८
भक्तपुरमा बुधबारदेखि दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगिता शुरु भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेको प्रतियोगिताको पहिलो...
भक्तपुरमा पहिलो पटक फुटबलको जिल्ला लिग हुने
भक्तपुर, पुस ५
भक्तपुरमा पहिलो पटक फुटबलको जिल्ला लिग हुने भएको छ । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा यही पुस १० देखि २८ गतेसम्म जिल्ला...
ज्ञानेन्द्र र दीपेन्द्र पदमुक्त – सन्दीप राष्ट्रिय टोलीको कप्तान नियुक्त
भक्तपुर, पुस १
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित चार जनालाई अनुशासनको कारवाही गर्दै ६ महिनाका लागि निलम्बन...
कांग्रेस महाधिवेशन – देउवा अग्रता बढाउँदैं
भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । सभापतिका लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ...
भक्तपुर नगरब्यापी विद्यालयस्तरीय टेवल टेनिस प्रतियोगिता सम्पन्न
भक्तपुर, मंसिर २२
भक्तपुर नगरपालिकाद्धारा आयोजित नगरब्यापी विद्यालयस्तरीय टेवल टेनिस प्रतियोगिताका सम्पूर्ण खेलहरु मंगलवार सम्पन्न भएको छ ।
प्राप्त परिणाम अनुसार गर्ल्स टीम इभेन्ट्समा प्रभात ई....
भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुदमा तेक्वाण्डोको प्रतिष्पर्धा सम्पन्न
भक्तपुर, मंसिर २१
भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिताअन्तर्गत टेक्वाण्डो खेलतर्फ २५ किलो मुनि पुरुषमा बागीश्वरी माविका डिकेन लवजू प्रथम, पारागन विद्यालयका सृमन रोकाया द्वितीय र...
इटाली र पोर्चुगल मध्ये एकले मात्र विश्वकप खेल्ने
भक्तपुर, मंसिर ११
फिफा विश्वकप २०२२ कतारमा युरोपियन च्याम्पियन इटाली र पोचुर्गल मध्ये एकको मात्र सहभागिता रहने भएको छ । युरोपेली छनोटको प्लेअफमा पोर्चुगल र...
नेपाललाई मलेसियाको ९३ रनको लक्ष्य
भक्तपुर, मंसिर १०
आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत दुवईमा जारी खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । दुवईस्थित आइसीसी एकेडेमीको...