Tuesday, January 21, 2025

नेपालमा विकास र समृद्धि दुवै सम्भव छ–अर्थमन्त्री डा. महत

0
भक्तपुर, मंसिर ६ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकास र समृद्धि दुवै सम्भव भएको बताउनुभएको छ । नेपाल संवतका प्रवर्तक शंखधर साख्वा दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले बुधवार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. महतले नेपालमा धेरै...

अर्थतन्त्रलाई चलायमान बनाउनका निर्माण व्यवसायीहरूको भूमिका महत्वपूर्ण–राष्ट्रपति पौडेल

0
भक्तपुर, मंसिर ६ राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । ४६ औं इफाप्का सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

0
भक्तपुर, मंसिर ६ राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधवार भेटवार्ता गर्नुभएको छ । शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनस्र्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनुभएको थियो । सो अवसरमा...

माझखण्ड सतकुलपुत्त पब्बज्जा – २०७९ (संस्मरण तेश्राे दिन – ३) भाग १

0
अनागारिक धम्मपाल र मेरी फोस्टर सुनिता तुलाधर शिल्पकार, ललितपुर । बिहानको पाँचै बजे, माझखण्ड बुद्ध विहारमा नवश्रामणेरहरु आफू उठ्ने बित्तिकै साथीलाई उठाउँदै, स्लीपिंग ब्याग पट्याएर स्टोर रुममा राख्दै, ब्रस गरी हात मुख धोएर बुद्ध पूजा र...

एमाले नेता बस्नेतलाई सच्चिन राप्रपा भक्तपुरको चेतावनी

0
भक्तपुर, मंसिर ५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भक्तपुरले नेकपा एमालेका पोलिट्व्यूरो सदस्य महेश बस्नेतलाई सच्चिन चेतावनी दिएको छ । राप्रपाले आज (मंगलवार) पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले नेता बस्नेतले राप्रपा भक्तपुरका नेताहरुमाथि अनर्गल आरोप लगाएको...

माझखण्ड सतकुलपुत्त पब्बज्जा – २०७९ (संस्मरण दाेश्राे दिन – २)

0
प्रव्रज्याको दोस्रो दिन पाइला पाइला प्रति होस राख्दै बिते सुनीता तुलाधर शिल्पकार, ललितपुर । भगवान बुद्धको जन्मस्थान भनेर विश्वमा चिनिएको नेपालका लागि मात्र नभई विश्वकै लागि २०७९ साल चैत्र २३, ऐतिहासिक दिन नै भएर बित्यो । विश्वभरिका...

विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा आज नेपाल र यमन भिड्दै

0
भक्तपुर, मंसिर ५ विश्वकप फुटबलको दोस्रो चरणको एसियन छनोटमा नेपालले आज (मंगलबार) यमनविरुद्ध खेल्दैछ । नेपालले यमनविरुद्ध दोस्रो चरणको पहिलो लेगको खेल घरेलु मैदानमा खेल्न लागेको हो । खेल काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ...

सांसद थापाको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा शल्यक्रिया सम्पन्न

0
भक्तपुर, मंसिर ४ भारतको राजधानी दिल्लीस्थित मेदान्त अस्पतालमा स्वास्थ्य उपचार गरिरहनुभएका भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाको सोमवार शल्यक्रिया भएको छ । नसा सम्बन्धी एभिएन पेल्भिसबाट...

भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया बन्यो विश्व विजेता

0
भक्तपुर, मंसिर ४ भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले आइसीसी एकदिवसीय विश्वकप २०२३ को उपाधि जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आइतवार राती सम्पन्न फाइनलमा ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले...

राष्ट्रपति पौडेलद्धारा गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा आराधना

0
भक्तपुर, मंसिर ३ राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा प्रथम महिला सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको पूजा आराधना गर्नुभएको छ । ती पूजा स्थलमा पुगी राष्ट्रपति पौडेल...

MOST POPULAR