रास्वपाको राजनीतिक दस्तावेजको प्रस्तावना पारित, संघीयता र धर्म निरपेक्षताप्रति अझै अस्पष्ट
भक्तपुर, मंसिर १४
पार्टी गठन भएको करिव डेढ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय र संसदीय दलको बैठकको संयुक्त बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना मात्रै...
लोहकिल्थलीमा एक पुरुष मृत अवस्थामा फेला
भक्तपुर, मंसिर ११
भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित बन्द रहेको राइस मिलभित्र एक पुरुष मृत अवस्थामा फेला परेको छ । स्थानीय हरिकृष्ण द्धारेको घरटहरामा सञ्चालन भएर विगत ६ महिनादेखी बन्द रहेको राइस मिलको धानको भुस फाल्न...
वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिठानद्धारा साहित्यकार संग्रौला सम्मानित
भक्तपुर, मंसिर ११
स्व. बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिठानले प्रगतिशील साहित्यकार, समालोचक एवम् वरिष्ठ लेखक खगेन्द्र संग्रौलालाई सम्मान गरेको छ । प्रतिष्ठानले स्व. वैकुण्ठहरि श्रेष्ठको ९० औं जन्मजयन्तीको अवसरमा आइतवार नगद ५१ हजारसहित संग्रौलालाई सम्मान गरेको...
‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सार्वजनिक
भक्तपुर, मंसिर ११
जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित, गायक सत्यनारायण मानन्धरको स्वर र संगितकार न्ह्यु बज्राचार्यको संगीतमा रहेको नेपाल भाषाको गीत ‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सोमवार सार्वजनिक भएको छ ।
ङेङापा झ्यया दरबार गीतको म्युजिक भिडियोका...
कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आज सकिमना पुन्ही पर्व मनाउँदै नेवार समुदाय
भक्तपुर, मंसिर ११
कार्तिक शुक्ल पूर्णिमाको अवसरमा नेवार समूदायले आज सोमवार सकिमना पुन्ही पर्व मनाउँदैछन । सकिमना पुन्ही नेपाल संवतको पहिलो पूर्णिमा हो । यस पर्वमा विशेष गरी पिँडालु उसिनेर खाने भएकाले नेवार समूदायले पिँडालु...
प्रसाईंलाई नजरवन्दमा राखिएको छैन–जिल्ला प्रशासन कार्यालय भक्तपुर
भक्तपुर, मंसिर ९
जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक एवम् व्यवसायी दुर्गा प्रसाईं नजरबन्दमा नराखिएको स्पष्ट पारेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले शुक्रवार साँझ एक...
प्रसाईं निवासको सुरक्षाको लागि प्रहरी परिचालन
भक्तपुर, मंसिर ८
जिल्ला प्रहरी परिसर भक्तपुरले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको घर सुरक्षाको लागि मात्र प्रहरी खटाएको जनाएको छ ।
मध्यपुर थिमि–६, थिमिस्थित प्रसाईंको निवासमा सुरक्षाकर्मीको बाक्लो उपस्थितीका बारेमा...
उद्योग विभागद्धारा ‘इको प्यानल’ शब्द प्रयोग नगर्न इको प्यानल नेपाल प्रा.लिका नाममा अन्तरकालीन आदेश...
भक्तपुर, मंसिर ८
उद्योग विभागले इको प्यानल नेपाल प्रा.लि.लाई इको प्यानल शब्द प्रयोग नगर्न नगराउन अन्तरकालीन आदेश जारी गरेको छ । गोर्खा इको प्यानल र इको प्यानल नाममा प्रिफाइव प्यानल उत्पादन गर्दै आइरहेको इन्टरनेशनल ग्रीन...
माझखण्ड सतकुलपुत्त पब्बज्जा – २०७९ (संस्मरण तेश्राे दिन – ३) भाग २
अन्तर्राष्ट्रिय बाैद्ध दिवस
सुनिता तुलाधर शिल्पकार, ललितपुर ।
सोहि दिन नै माझखण्डमा भइरहेको श्रामणेर प्रव्रज्याका लागि सहयोग गर्न केहि उपयोगी सामाग्रीहरु दान दिने ईच्छाले काठमाडौंबाट शाक्य रत्न एवं परिवारजन आउनु भएको थियो ।
उहाँहरुले ञाणवती गुरुमाको कक्षापछि...
नगरस्तरिय गणित प्रदर्शनी प्रतियोगितामा एस ओ एस प्रथम
भक्तपुर, मंसिर ७
मध्यपुर थिमि नगरस्तरिय गणित प्रदर्शनी प्रतियोगितामा एस ओ एस हर्मन माइनर विद्यालय प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाले बुधवार आदर्श मावि सानोथिमिमा आयोजित उक्त प्रतियोगितामा सहभागी २२ विद्यालय मध्ये...