बसुन्धारास्थित धौवलागिरी हिमाल पोलिक्लिनिकबाट नक्कली डाक्टर पक्राउ
भक्तपुर, माघ ८
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगर–२ घर भई हाल काठमाण्डौं–३ महाराजगञ्ज बस्ने आफुलाई डा. एस...
बौद्ध धर्मावलम्बीहरुले मनाए लिच्छवीकालिन सम्यक दान पर्व
भक्तपुर, माघ २
माघे संक्रान्तिको अवसरमा भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले सोमवार धुमधामले लिच्छवीकालिन सम्यक दान पर्व मनाएका छन । माघे संक्रान्तिमा नेवार समुदायले घिउ चाकुका साथै तिलको लड्डु खाने प्रचलन रहेको छ । त्यसैले नेवार समुदायले...
भक्तपुरमा माघे संक्रान्ति मनाउने परम्पराका बारेमा उपप्रधानमन्त्री खड्काको चासो
भक्तपुर, माघ १
उपप्रधान तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भक्तपुरमा माघे संक्रान्ति मनाउने परम्पराको बारेमा चासो व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी...
इनारमा खसेकी महिलाको सकुशल उद्धार
भक्तपुर, माघ १
ललितपुरको महालक्ष्मी नगरपालिका–३ खन्ना गार्मेण्ट नबिनटोलस्थित रेखा यादवको घर कम्पाउण्डमा रहेको इनारमा सोमवार बिहान खसेकी महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ । करिव ३० फिट गहिरो इनारमा खसेकी सोही घरमा डेरा गरी...
मध्यपुर थिमि नगरपालिकाको ९ औं नगरसभा सम्पन्न
भक्तपुर, माघ १
मध्यपुर थिमि नगरपालिकाको नगरसभाको ९ औं अधिवेशन आइतवार सम्पन्न भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभाको नवौं अधिवेशनले आगामी आर्थिक वर्ष २०८१÷०८२ देखी आर्थिक वर्ष २०८३÷०८४ सम्म तीन वर्षको राजश्व...
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा भक्तपुर प्रथम
भक्तपुर, पुस २९
जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम भएको छ । प्रतियोगितामा भक्तपुर नगरपालिका ३२ स्वर्णसहित प्रथम भएको हो ।
यसैगरी मध्यपुर थिमि नगरपालिका १९ स्वर्णसहित दोस्रो, सूर्यविनायक नगरपालिका ९...
स्व. खड्काको स्मृतिमा पुष्पार्पण
भक्तपुर, पुस २८
नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. १ ईकाइ समितिले शनिवार प्रजातन्त्र सेनानी कमलबहादुर खड्काको स्मृतिमा पुष्पार्पण कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेसको नेता समेत रहनुभएका स्व. खड्काको ४१ औं स्मृति दिवसको...
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनी निर्विरोध निर्वाचित
भक्तपुर, पुस २८
भक्तपुर उद्योग वाणिज्य संघको ५७ वर्षिय ईतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनुभएको छ । संघको शनिवार सम्पन्न ३६ औं साधारण सभा र अधिवेशन २०८० ले रोशनी धौवञ्जालाई सर्वसम्मत अध्यक्ष चयन गरेको...
नेपालभाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन
ललितपुर, पौष २८ गते शनिवार ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन् । यही विहिबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन कार्यक्रममा...
भक्तपुर राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचालको फाइनलमा
भक्तपुर, पुस २७
भक्तपुर जिल्ला बुद्धिचाल संघ र दोलखा चेस होम नेपाल छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना...