शताब्दी पुरुष जोशीको स्वास्थ्य सुधार
भक्तपुर, जेठ २९
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य सुधार देखिएको छ । छातीमा सामान्य दुखाइ महसुस गरेपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा भर्ना भएका शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ...
युरोकपमा इटालीको विजयी शुरुवात– टर्की ३–० ले पराजित
भक्तपुर, जेठ २९
युरोपेली महादेशीय युरो कप फुटबल प्रतियोगितामा इटालीले विजयी शुरुवात गरेको छ । इटालीको रोमस्थित ओलम्पियन स्टेडियममा गएराती सम्पन्न उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
इटालीको...
अष्ट्रेलियासँग नेपाल ३–० ले पराजित
भक्तपुर, जेठ २८
विश्वकप तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध नेपाल ३–० गोलले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा शुक्रवार राती सम्पन्न खेलमा अष्ट्रेलियालाई जित दिलाउन कप्तान म्याथ्यु लेकि, फ्रान कारासिचल...
पहिलो हापमा अष्ट्रेलिया २–० ले अघि
भक्तपुर, जेठ २८
विश्वकप तथा एसियन कप छनोट अन्तर्गत कुवेतमा जारी खेलको पहिलो हापमा अष्ट्रेलियाले नेपालविरुद्ध २–० को अग्रता लिएको छ । अष्ट्रेलियाले कप्तान म्याथ्यु लेकि र फ्रान कारासिचलको गोलको मद्दतले २–० को अग्रता बनाएको...
अष्ट्रेलियाविरुद्ध शुरुवाती ११ घोषणा
भक्तपुर, जेठ २८
प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियाविरुद्ध खेल्ने शुरुवाती ११ खेलाडीको घोषणा गरेको छ । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित...
भक्तपुरमा तीनदेखी कोरोना संक्रमितको मृत्यु शुन्य
भक्तपुर, जेठ २८
भक्तपुरमा लगातार तेस्रो दिन कोरोना संक्रमितको मृत्यु शुन्यमा रहेको छ । भक्तपुरमा पछिल्लो पटक गत जेठ २४ गते सोमवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यस यता बिहिवारसम्म मृत्यु दर...
गण्डकीमा नेपाली कांग्रेसका पोखरेलले मुख्यमन्त्री दावी गरे
भक्तपुर, जेठ २८
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले दावी गर्नुभएको छ । विपक्षी गठबन्धनको नेतृत्व गरी पोखरेलले प्रदेश सभाका ३१ सांसदको हस्ताक्षरसहित मुख्य मन्त्रीमा दावी गर्नुभएको हो । उहाँले गठबन्धनमा रहेका दल...
देउवाले बोलाए पार्टी पदाधिकारी बैठक
भक्तपुर, जेठ २८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन र प्रदेशहरुमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न पार्टी पदाधिकारीहरुको बैठक बोलाउनुभएको छ । बैठक देउवा निवास बुढानिलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने...
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि शनिवार दिउँसो ३ बजेसम्म म्याद
विपक्षी गठबन्धनले आजै दावी गर्ने तयारी
भक्तपुर, जेठ २८
गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहिवार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यहाँ नयाँ सरकार गठनको प्रक्रिया...
बेलायतले गरिव राष्ट्रलाई १० करोड कोरोना विरुद्धको खोप उपलब्ध गराउने
भक्तपुर, जेठ २८
बेलायतले विश्वका गरिव राष्ट्रहरुलाई कोरोना विरुद्धको खोप १० करोड डोज अनुदान दिनेभएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा गरिव देशहरूलाई आगामी केही साताबाट खोपहरू...