प्रहरीलाई न्यानो सामग्री सहयोग
भक्तपुर, पुस ११
सूर्यविनायक नगरपालिका वडा नं. ५ कार्यालयले महानगरिय प्रहरी प्रभाग कटुञ्जेलाई जाडोमा उपयोगी सामग्री प्रदान गरेको छ । जाडोको मौसममा प्रहरीलाई न्यानो सिरक डस्नाको अभाव भएकोले वडा कार्यालयले आइतवार करिव दुई लाख ५०...
भक्तपुर जिल्ला लिग फुटबल शुरु, पहिलो खेलमा भक्तपुर युनाईटेड विजयी
भक्तपुर, पुस ११
भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ मा भक्तपुर युनाइटेड फुटबल क्लवले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमिको सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा शनिवार शुरु भएको जिल्ला लिगमा युनाइटेडले जनप्रेमी स्पोटर्स क्लव...
भक्तपुर दरबार स्क्वायरको नृत्य वत्सला मन्दिर पुनःनिर्माण सम्पन्न
भक्तपुर, पुस १०
भक्तपुर दरवार स्क्वायरमा अवस्थित नृत्य वत्सला मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । वि. सं. २०७२ सालको भूकम्पले भत्किएको उक्त मन्दिर भक्तपुर नगरपालिकाले पुनःनिर्माण गरेको हो ।
वत्सला मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले १...
श्रीगोपाल कला सिरपाद्धारा भोजपुरको करुणामय गुरु गणेश दाफा भजन खलः पुरस्कृत
भक्तपुर, पुस १०
थिमि कला परिषदले ११ औं श्रीगोपाल कला सिरपाद्धारा भोजपुरको करुणामय गुरु गणेश दाफा भजन खलःलाई पुरस्कृत गरेको छ । भोजपुरको टक्सारमा दाफा भजनलाई जिवन्तता दिन गरेको योगदानको कदरस्वरुप परिषदले यसवर्षको श्रीगोपाल कला...
भक्तपुरका राष्ट्रिय परिचयपत्रको लागि ९० हजारले विवरण बुझाए
भक्तपुर, पुस १०
भक्तपुरका राष्ट्रिय परिचयपत्रको लागि विवरण बुझाउनेको संख्या ९० हजार पुगेको छ । जिल्लाको चाँगुनारायण नगरपालिकाबाट शुरु भएको विवरण संकलन अभियानमा हालसम्म ९० हजारले विवरण बुझाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
भक्तपुरमा...
भक्तपुरमा सन् २०२१ मा अपराधका ३६२ घटना प्रहरीमा दर्ता
भक्तपुर, पुस १०
भक्तपुरमा सन् २०२१ को जनवरी १ देखी डिसेम्बर २४ सम्म अपराधका ३६२ घटना प्रहरीमा दर्ता भएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरका अनुसार हत्या, कुटपिट, बलात्कार तथा बलात्कार प्रयास, बाल...
माल्दिभ्समा भारत विरोधी अभियान चर्कँदैं
भक्तपुर, पुस ९
माल्दिभ्समा भारत विरोधी अभियान चर्कँदैं गएको छ । त्यहाँका पूर्वराष्ट्रपति अब्दुल्लाह यामीनले नेतृत्व गरेको भारत विरोधी ‘इण्डिया आउट’ अर्थात ‘भारत फर्की’ अभियानमा स्थानीय सर्वसाधारणको सहभागिता बढेसँगै माल्दिभ्समा भारत विरोधी अभियान चर्कन थालेको...
कांग्रेस महाधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक, केन्द्रीय समितिमा देउवाको वर्चश्व
भक्तपुर, पुस ८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको छ । कांग्रेसको सभापतिसहित १ सय ३४ पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम बिहीवार बेलुकीमात्रै सार्वजनिक भएको हो ।
कांग्रेस केन्द्रीय...
राजु अधिकारीको उपन्यास ‘धुवाँको तस्विर’ प्रकाशित
भक्तपुर, पुस ८
कथा र उपन्यास लेखनमा सकृय लेखक राजु अधिकारीको दोश्रो उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित भएको छ । विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यो उपन्यास पनि मानव मनोविज्ञान र...
७४ वर्षिय बृद्धको लडेर मृत्यु
भक्तपुर, पुस ८
आफ्नै घर अगाडिको पानी बग्ने नालीमा लडेर भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगु हल्छापका ७४ वर्षिय बृद्धको मृत्यु भएको छ । नालीमा खसेर घाईते अवस्थामा फेला परेका ७४ वर्षिय कान्छा श्रेष्ठको उपचारका क्रममा मृत्यु...