Wednesday, November 20, 2024

दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानमाथि नेपालको ६ विकेटको जित

0
भक्तपुर, माघ २८ दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ मद्दतले नेपालले ओमानमाथि ६ विकेटको कीर्तिमानी जित हात हासिल गरेको छ । ओमान जारी चारदेशीय टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ओमानमाथि जित निकालेको हो । स्पिनर सन्दिप लामिछानेको...

राणा परिवारद्वारा मीनकुमारी ट्रस्ट स्थापना

0
भक्तपुर, माघ २८ भक्तपुर बालकोट निवासी स्व. मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले मीनकुमारी स्मृति ट्रष्ट स्थापनाको घोषणा गरेको छ । मीनकुमारीको निधन भएको १३ औं दिनको पुण्य तिथिका अवसरमा बिहिवार राणा परिवारले उनको स्मृतिमा ट्रष्ट...

अमेरिकी दुतावासले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

0
भक्तपुर, माघ २८ नेपालका लागि अमेरिकी राजदुतावासले मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दुतावासले बिहिवार अस्पताललाई २० थान अक्सिजन कन्सेन्ट्रेटर, १० थान बाइपाइप र १० थान...

चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लाण्टको सफल परीक्षण

0
भक्तपुर, माघ २७ भक्तपुरको चाँगुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण नगर अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको परीक्षण सफल भएको छ । नगरको वडा नं. ४ हुचीढुंगास्थित अस्पतालमा चाँगुनारायण फाउण्डेसनको सहयोगमा अक्सिजन प्लाण्ट जडान गरिएको हो । कोरोना महामारीको...

भक्तपुर नगरपालिकाको एघारौं नगरसभामा एमसीसी सम्झौता खारेजीको माग

0
भक्तपुर, माघ २७ भक्तपुर नगरपालिकाका नगरसभासद्हरुले एमसीसी सम्झौता खारेजीको माग गरेका छन । सभाअध्यक्ष एवम् नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहिवार बसेको एघारौं नगरसभा बैठकका वक्ताहरुले एमसीसी सम्झौता खारेज हुनुपर्ने माग गरेका हुन । सभाको विशेष समयमा...

एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

0
भक्तपुर, माघ २७ राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ...

गुण्डुमा यातायात कार्यालय निर्माणको प्रक्रिया बढाउन मन्त्री भँडेलको निर्देशन

0
भक्तपुर माघ २७ बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले भक्तपुरको गुण्डुमा यातायात कार्यालय निर्माणको कामलाई तत्काल शुरु गर्न निर्देशन दिनुभएको छ । मन्त्री भँडेलले सहरी विकास तथा पूर्वाधार कार्यालय, काठमाण्डौंका प्रमुख रमा मैया...

पुँजीगत खर्च बढाउन शिक्षामन्त्री पौडेलको निर्देशन

0
भक्तपुर, माघ २७ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७८÷०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिनुभएको...

नेपाल सांस्कृतिक संघले कांग्रेसको प्रचार गर्ने

0
काठमाण्डौं, माघ २६ नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा नेपाली कांग्रेसको प्रचार प्रसारको लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरुलाई सक्रिय बनाउने भएको छ । रिपोर्टर्स क्लब...

भक्तपुर नगरपालिकाको एघारौं नगरसभा शुरु

0
भक्तपुर, माघ २६ भक्तपुर नगरपालिकाको एघारौं नगरसभा बुधवारदेखी शुरु भएको छ । बैठकको अध्यक्षता गर्दै नगरप्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एकता र सहयोगी भावनाले भक्तपुरको विकास र प्रगति सम्भव भएको बताउनुभयो । विचार...

MOST POPULAR