कमेरोटार आयोजनामा जग्गा प्रशासनतर्फ ८० प्रतिशत कार्य सम्पन्न, भौतिक निर्माणतर्फ खानेपानी वितरण र सडक...
भक्तपुर, फागुन ९
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित कमेरोटार जग्गा एकिकरण आयोजनाको जग्गा प्रशासनतर्फको कार्य करिव ८० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले माघ मसान्तसम्म स्थायी जग्गाधनी पुर्जा (लालपुर्जा) वितरणको कार्य ७७ प्रतिशत सकिएको जानकारी दिँदैं...
भक्तपुर नगरपालिकाको १३ औं नगरसभाले विविध ऐन पारित
भक्तपुर, फागुन ८
भक्तपुर नगरपालिकाको जारी १३ औं नगरसभा बैठकले सोमवार विभिन्न विनियम ख्वप कलेज अफ लको विनियम, २०७९ र भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ सुझावसहित सर्वसम्मतिबाट पारित गरेको छ ।
नगरप्रमुख एवम्...
आशापुरीको जंगलमा शव फेला
भक्तपुर, फागुन ८
भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं ८ आशापुरीस्थित जंगलमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीका अनुसार आइतवार दिउँसो सो शव फेला परेको हो ।
अन्दाजी...
रेडक्रसलाई राजनीति गर्ने थलो बनाउन हुँदैन – सांसद थापा
भक्तपुर, फागुन ७
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले रेडक्रसलाई राजनीति गर्ने थलो बनाउन नहुनेमा जोड दिनुभएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको २८ औं जिल्ला सभालाई आइतवार सम्बोधन...
भगवान् शिवको पूजा गरी महाशिवरात्रि मनाईंदैं, भक्तपुरका शिवालयमा भक्तजनको घुईंचो
भक्तपुर, फागुन ६
फाल्गुन कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व शनिवार भगवान शिवको पुजा आराधना गरी धुमधामका साथ मनाईंदैछ । यसवर्ष साँझ ६ बजेर ६ बजेसम्म त्रयोदशी तिथि रहे पनि त्यसपछि चतुर्दशी लाग्ने भएकाले शनिबार नै...
दुवाकोटको गोल्डेन सुनगाभा स्कुलले साताव्यापी रजत महोत्सव मनाउने
भक्तपुर, फागुन ५
भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा ईङ्गलिस बोर्डिङ स्कुल स्थापनाको २५ वर्ष भएको अवसरमा साताव्यापी विविध कार्यक्रम आयोजना गरी रजत महोत्सव मनाउने भएको छ । विद्यालयले शुक्रवार पत्रकार सम्मेलन...
सूर्यविनायकको खानेपानीको समस्या समाधान गर्न सांसद थापाको पहल
भक्तपुर, फागुन ५
सूर्यविनायक नगरपालिका वडा नं. २ र ३ बालकोटलगायत नगरका विभिन्न वडामा देखिएको खानेपानीको समस्या समाधानका लागि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले पहल थाल्नुभएको छ । सांसद थापाले...
चकमन्न हवेलीभित्र लोकेन्द्रबहादुर चन्द– अब कतै जानु छैन
सागर चन्द, ४ फागुन, काठमाडौं
पुरानो हवेली कुनै समय शक्तिकेन्द्र थियो । यसका कोठा-चोटामा हुने छलफलले सत्ता परिवर्तनलाई निर्देशित गर्थे । चारपटक प्रधानमन्त्री भइसकेका लोकेन्द्रबहादुर चन्दको भक्तपुर लोकन्थलीको हवेली हिजोआज चकमन्न छ ।
रंग खुइलिएको चन्द...
क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा पक्राउ
भक्तपुर, फागुन ४
क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा र दैलेख भगवतीमाईका तोपेन्द्र सिंह...
जलवायु परिवर्तन, वन ऐन र नियमावलीका बारेमा सूर्यविनायकका जनप्रतिनिधिलाई अभिमुखीकरण
भक्तपुर, फागुन ४
डिभिजन वन कार्यालय भक्तपुरले बुधवार सूर्यविनायक नगरपालिकाका प्रमुख, उपप्रमुखसहित कार्यपालिका सदस्यहरुलाई जलवायु परिवर्तन, वन ऐन र नियमावलीका बारेमा अभिमुखीकरण गरेको छ ।
जलवायु परिवर्तनले स्थानीय स्तरमा पार्ने प्रभाव र यसको न्यूनिकरणका लागि स्थानीय...