Thursday, January 23, 2025

मध्यपुर थिमिमा फोहोरको वर्गिकरण गरी संकलन गरिने

0
भक्तपुर, फागुन २८ मध्यपुर थिमि नगरपालिकामा फोहोरको वर्गिकरण शुरु गरिएको छ । नगरको वडा नं. ५ र ९ का करिव ५ हजार घरधुरीको फोहोर संकलन गरी व्यवस्थापन गर्दै आइरहेको नेप्सेम्याकको सहकार्यमा नगरपालिकाले फोहोर वर्गिकरण शुरु...

मुहान पोखरी बहुउद्देश्य परियोजना निर्माणका लागि पहल गर्नेछु – सांसद थापा

0
भक्तपुर, फागुन २७ प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो पाँच वर्षे कार्यकालमा मुहान पोखरी बहुउद्देश्य परियोजना निर्माण गर्न आवश्यक पहल गर्ने बताउनुभएको छ । चाँगुनारायण नगरपालिकाको सातौं स्थापना दिवसको अवसरमा शनिवार...

काठमाण्डौं उपत्यकामै पहिलो पटक मनोहरामा थ्याम श्वेत भुई रबिन चरा भेटियो

0
भक्तपुर, फागुन २४ काठमाण्डौं उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुई रबिन ( पाईड ह्वीटर) चरा अभिलेखिकरण भएको छ । मध्यपुर थिमि वडा नं. ८ मनोहरा किनारस्थित मनोहरा मिनी कोशी टप्पुमा उक्त चरा अभिलेखिकरण भएको हो...

विकास निर्माणलाई तिव्रता दिँदैं मध्यपुर थिमि

0
भक्तपुर, फागुन २२ मध्यपुर थिमि नगरपालिका वडा नं. ४ बालकुमारीस्थित गोपालेश्वर महा द्यः (महादेव) मन्दिर पुनर्निर्माणका लागि शनिवार शिलान्यास भएको छ । त्यस्तै वडा नं. ४ कै मनविनायक मन्दिर पुनर्निर्माणका लागि पनि शनिवार नै शिलान्यास...

काठमाण्डौंसहित पहाडी क्षेत्रमा फागु पर्व मनाइँदै, भक्तपुरमा पृथक शैलीमा मनाईन्छ फागु

0
भक्तपुर, फागुन २२ फागुन शुक्ल पूर्णिमाको अवसरमा आज काठमाण्डौं उपत्यकासहित देशका पहाडी जिल्लाहरुमा फागु पर्व धुमधामसँग मनाइँदैछ । तिथि घट्बढका कारण साँझमात्र पूर्णिमा लाग्ने भएतापनि पञ्चांग निर्णायक समितिको निर्णायानुसार आजै फागु पर्व मनाउन लागिएको हो...

ताथली जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य चौकी घोषित

0
भक्तपुर, फागुन २१ भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ताथली स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य चौकी घोषित भएको छ । स्वास्थ्य चौकीले दिइरहेको सेवा, सुविधालगायतलाई मूल्यांकन गरी स्वास्थ्य कार्यालय भक्तपुरले सो स्वास्थ्य चौकीलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो ।...

भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु

0
भक्तपुर, फागुन २१ वागमती प्रदेशमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शनिवारबाट शुरु भएको छ । विपन्न नागरिक र लोपोन्मुख समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन यो कार्यक्रम लागु गरिएको हो । साथै नसर्ने रोग पहिचानका लागि...

बालयौन दुरुपयोग गर्ने महिला पक्राउ

0
भक्तपुर, फागुन २१ आफ्नै नाबालिका बहिनीसँग यौनजन्य गतिविधि गरी बालयौन दुरुपयोग गरेको अभियोगमा एक महिलालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पिडितको गोप्यताका कारण पक्राउ परेका महिलाको पहिचान समेत गोप्य राखेको छ । प्रहरीका अनुसार...

बार एसोसियसन भक्तपुरमा पुनः प्रधान

0
भक्तपुर, फागुन २१ नेपाल बार एसोसियसन भक्तपुरको अध्यक्षमा पुनः रविन्द्र प्रधान निर्वाचित हुनुभएको छ । बारको शनिवार सम्पन्न निर्वाचनमा प्रधान पुनः निर्वाचित हुनुभएको हो । भक्तपुर बारमा प्रधान नेतृत्वको पुरै प्यानल निर्वाचित भएको निर्वाचन समितिका...

देशलाई सुशासन र विकासतर्फ अगाडि लैजानुपर्छ – अध्यक्ष नेपाल

0
भक्तपुर, फागुन २० नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई अब सुशासन र विकासतर्फ अगाडि लैजानुपर्ने बताउनुभएको छ । भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरस्थित सीभीएम सेकेण्डरी स्कुलले शनिवार आयोजित २५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा...

MOST POPULAR