स्थानीय सूचनाको संवाहक स्थानीय मिडिया – रासस अध्यक्ष झा
भक्तपुर, चैत्र २९
राष्ट्रिय समाचार समितिका अध्यक्ष एवम् वरिष्ठ पत्रकार धमेन्द्र झाले स्थानीय मिडिया स्थानीय सूचनाको संवाहक भएको बताउनुभएको छ । नमस्ते ख्वप टेलिभिजनको मंगलवार आयोजित तेश्रो बार्षिकोत्सवमा झाले स्थानीयस्तरमा समाचार र सूचनाका माध्यमबाट जनतालाई...
A varied program organized at Majhakhanda Buddha Vihara on the occasion of International Buddhist...
Sunita Tuladhar, Lalitpur, April 11
On Saturday on the occasion of International Buddhist Day, Majhakhanda Buddha Vihara, Majhakhanda celebrated it with Chankramana (Walking Meditation), Jungle Meditation, reciting Dhammachakkapavattana Sutta and Candle lighting. In the joint...
पमा नाईकेलाई दाम चढाएर जिब्रो छेड्ने पक्का गरे सुजनले
भक्तपुर, चैत्र २७
मध्यपुर थिमिको बोडेमा मनाईने ऐतिहासिक एवम् धार्मिक महत्वको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लाग्नुभएका २७ वर्षिय सुजन बाग श्रेष्ठले आज दाँ पेदाँ (चार दाम) चढाएर जिब्रो छेड्ने पक्का...
माझखण्ड बुद्ध विहारमा नव प्रव्रजित श्रामणेरहरू बीच चित्रकला प्रतिकला
ललितपुर, चैत २७ गते ।
माझखण्ड बुद्ध विहारमा प्रव्रजित भएका नव श्रामणेरहरुलाई उमेर अनुसार दुई समूहमा विभाजन गरी चित्रकला प्रतियोगीता गरिएको छ । अनागारिका ञाणवती गुरुमाले श्रामणेरहरुलाई बुद्ध धर्म सम्बन्धी ज्ञान लगायत व्यवहारिक ज्ञानमा रिस...
भक्तपुरमा मदिरा बिक्रिमा कडाई गरिने
भक्तपुर, चैत्र २७
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्का जात्रा अवधीभर भक्तपुरमा खुल्ला र बोटलका मदिरा बिक्रि वितरणमा रोक लगाएको छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिकरुपमा विशिष्ट पहिचान बोकेको बिस्काः जात्रालाई शान्तिपूर्ण, अनुशासित, व्यवस्थित, सभ्य र भव्य...
भक्तपुरको प्रशिद्ध बिस्का जात्रा आजबाट शुरु हुँदैं
लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट शुरु हुँदैछ । भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाईने यो जात्रा तमारी (टौमढी)स्थित पाँचतल्ले मन्दिर अगाडि निर्माण गरिएको...
अन्तर्राष्ट्रिय बौद्ध दिवसको उपलक्ष्यमा माझखण्ड बुद्ध विहारमा विविध बाैद्ध कार्यक्रम
ललितपुर, चैत २६ गते ।
अन्तर्राष्ट्रिय बौद्ध दिवसको उपलक्ष्यमा माझखण्ड बुद्ध विहार, माझखण्डमा हिजो शनिवार चंक्रमण, जंगल ध्यान तथा धम्मचक्क पाठ र दीप प्रज्वलन गरी मनाइएको छ ।
विश्व शान्ति विहार र माझखण्ड बुद्ध विहारको संयुक्त...
उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः प्रथम
भक्तपुर, चैत्र २६
मध्यपुर थिमि नगरपालिकाले आयोजित उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः प्रथम भएको छ । श्री ३ विष्णुवीर धिमे खलःको संयोजनमा शनिवार बालकुमारीमा सम्पन्न प्रतियोगितामा सहभागी ३९ टोली मध्ये उत्कृष्ट...
स्वास्थ्य बिमा नीतिलाई परिमार्जन गर्नुपर्नेमा जोड
भक्तपुर, चैत्र २६
स्वास्थ्य बिमा नीतिलाई समयानुकुल परिमार्जन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउँदैं नागरिकलाई स्वास्थ्य सेवामा सरल र सहज पुहुँचका लागि स्वास्थ्य बिमा नीतिलाई परिमार्जन गर्नुपर्ने बताएका हुन ।
सातौं...
सतकुलपुत्त अल्पकालिन श्रामणेर प्रव्रज्या माझखण्ड बुद्ध विहारमा शुभारम्भ
सुनीता तुलाधर शिल्पकार, ललितपुर, चैत २४ गते ।
अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु शीलभद्र महास्थविरको उपाध्यायत्वमा १० दिने सतकुलपुत्त दुर्लभ श्रामणेर प्रव्रज्या कार्यक्रम माझखण्ड बुद्ध विहार, माझखण्ड, ललितपुरमा विहिवार शुभारम्भ भएको छ ।
अखिल नेपाल...