साउनको अन्तिम सोमवार डोलेश्वरमा भक्तजनको ठूलो भिड
भक्तपुर, साउन २९
यसवर्षको साउनको अन्तिम सोमवार आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको ठूलो भिड लागेको छ । बिहान ४ बजेदेखी नै शिवजीको दर्शनका...
९३ वर्षिया असक्तलाई घरमै नागरिकता प्रदान
भक्तपुर, साउन २९
जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षिया अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठघर निवासी...
बंगलादेशी नागरिकलाई बन्धक बनाई फरौती माग गर्ने समूह पक्राउ
भक्तपुर, साउन २९
बंगलादेशी नागरिकलाई बन्धक बनाई फिरौती माग गर्ने समूहलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ ।
नेपालको...
आँखा पाक्ने रोगका कारण मध्यपुर थिमि नगरभित्र दुई दिन विद्यालय बन्द हुने
भक्तपुर, साउन २८
आँखा पाक्ने रोगको संक्रमण बढेपछि मध्यपुर थिमि नगरपालिकाले दुई दिन विद्यालय बन्द गरेको छ । आँखा पाक्ने रोगले विद्यार्थीहरु बढी प्रभावित हुन...
भक्तपुर नगरपालिकाद्वारा ७० लाख बराबरको छात्रवृत्ति वितरण
भक्तपुर, साउन २७
भक्तपुर नगरपालिकाले शनिवार कक्षा ११ र १२ को छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले छात्रवृत्ति छनोट परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिस पत्र...
कांग्रेसमा पुराना नेताहरुलाई सम्झने परम्परा विकास भएको छ – महामन्त्री थापा
भक्तपुर, साउन २७
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसमा पुराना नेता कार्यकर्ताहरुलाई सम्झने र उनीहरुलाई सम्मान गर्ने परम्परा विकास भएको बताउनुभएको छ । प्रजातान्त्रिक योद्धा,...
पत्रकार ढकाललाई पितृशोक
भक्तपुर, साउन २७
नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव एवम् प्रेस चौतारी नेपाल भक्तपुरका अध्यक्ष हेमराज ढकाललाई पितृशोक परेको छ । पत्रकार ढकालका पिता भिष्म प्रसाद...
भक्तपुरमा ठूलो मात्रामा नक्कली नेपाली नोट बरामद
भक्तपुर, साउन २६
प्रहरीले भक्तपुरको चाँगुबाट बिहिवार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । नक्कली नेपाली नोट सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरी वृत्त थानकोट...
नगर प्रमुख श्रेष्ठद्धारा डुवान प्रभावित क्षेत्रको निरिक्षण
भक्तपुर, साउन २३
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले डुवान प्रभावित क्षेत्रको निरिक्षण गर्नुभएको छ । सोमवार रातीदेखी परेको अविरल वर्षाका कारण जिल्लाको हनुमन्ते र...
सांसद थापाको पहलमा प्रजातन्त्र सेनानीका परिवारको घर ढलान
भक्तपुर, साउन २३
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिको पहलमा प्रजातन्त्र सेनानीका परिवारको घर ढलान गरी पक्की...