नवदुर्गा देवगणको नकीं विवाद सहमतिमा समाधान, छेमा पुजा गरी जात्राको प्रक्रिया थाल्ने
लक्ष्मी गारु, भक्तपुर, साउन २७
भक्तपुरको ऐतिहासिक नवदुर्गा देवगणको जात्रा र नाच सञ्चालनमा देखिएको अन्योल अन्त्य भएको छ । नवदुर्गा द्योछें (देवता घर)को नकीं (मुख्य महिला पुजारी) छनोटमा देखिएको विवाद सहमतिमा समाधान भएसँगै जात्रा र...
एसईईको नतिजा प्रकाशन, कक्षा १२ को परीक्षा स्थगित
भक्तपुर, साउन २३
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७७ को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलको अध्यक्षमा बोर्डको कार्यालय सानोथिमिमा बसेको बैठकले एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेको...
विवादले परम्परा विथोलिएपछि भक्तपुरको नवदुर्गा देवगण जात्रा अन्योलमा
लक्ष्मी गारु, भक्तपुर, साउन २३
भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर)मा नकीं (महिला पुजारी)को छनौटमा विवाद भएपछि शुक्रवार साँझ दुई पक्षबीच झडप भएको छ । झडपले नवदुर्गा देवगण जात्राको परम्परा विथोलिएपछि यसवर्षको जात्रा सञ्चालन हुने...
बौद्ध धर्मग्रन्थ देखाएर ठगी गर्ने दुई जना पक्राउ
भक्तपुर, साउन २२
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बौद्ध धर्मको प्राचीन पुरातात्विक महत्वको धर्मग्रन्थ देखाएर ठगी गरेको अभियोगमा बिहिवार काठमाण्डौंको गोकर्णेश्वर–८ आरुवारीबाट दुई जनालाई पक्राउ गरेको छ ।
धर्मग्रन्थ देखाएर ठगी गर्ने समूहको खोजतलास गर्ने क्रममा...
चोकचोकमा ठड्याएर राखेको गथामंगःलाई साँझ दहन गरे
लक्ष्मी गारु, भक्तपुर, साउन २२
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा भक्तपुरका नेवार समुदायले गथामंगःको दहन गरेका छन । दिनभरी चोकचोकमा ठड्याएर राखेको गथामंगःलाई साँझ बाजागाजासहित विभिन्न श्लोक गाउँदैं दोबाटो, छ्वासः, चौबाटो र नदि किनारमा लगेर...
नेवार समूदाय गठेंमंगाः च¥हे पर्व मनाउँदैं
लक्ष्मी गारु, भक्तपुर, साउन २२
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समूदायले घर शान्तिको कामना गर्दै गठेंमंगाः च¥हे अर्थात घण्टाकर्ण पर्व मनाईंदैछ । नेवार समूदायले हर्षोल्लासका साथ मनाउने गठेंमंगाः च¥हे पर्व नेवारहरुको मौलिक पर्व...
भक्तपुरका पत्रकारहरुले कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाए
भक्तपुर, साउन २१
भक्तपुरका पत्रकारहरुले आज (बिहिवार) कोरोना विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन । गत असार १० गते पहिलो मात्रा लगाएका पत्रकारहरुले आज दोस्रो मात्रा लगाएका हुन । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको...
सुन जस्तो देखिने धातुसहित तीन भारतिय नागरिक पक्राउ
भक्तपुर, साउन २०
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले सुन जस्तो देखिने धातु १ किलो ८६६ ग्रामसहित तीन जनालाई भारतिय नागरिकलाई काठमाण्डौं महानगरपालिका ९ सिनामंगलस्थित मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नं. २०२ बाट बुधवार पक्राउ गरेको...
टिपरमा करेन्ट लाग्दा सहचालकको मृत्यु
भक्तपुर, साउन २०
भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित मोर्डन कलेज नजिक मंगलवार राती टिपरमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका सहचालक महोत्तरीको बर्दिवासका २२ वर्षिय विशाल तामाङ हुन ।
दोलखाको गौरीशंकर गाउँपालिका–२...
बागमति प्रदेशको पर्यटन विकासका सम्बन्धी विधेयकबारे छलफल
भक्तपुर, साउन २०
बागमति प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिले बुधवार काठमाण्डौं उपत्यकाका प्रमुख तथा उपप्रमुखहरुस ‘प्रदेश पर्यटन विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’बारे छलफल गरेको छ ।
सो छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले...