Thursday, January 16, 2025

कमलविनायक–नगरकोट सडक आगामी चैत्र १५ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता

0
भक्तपुर, पुस ७ शैलुङ कन्ट्रक्सन कम्पनीले कमलविनायक–नगरकोट सडक आगामी चैत्र १५ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । चाँगुनारायण नगरपालिकाले कमलविनायक–नगरकोट सडक निर्माणमा भएको ढिलाई र लापरवाहीको सम्बन्धमा बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शैलुङका...

कुटपिट गरी श्रीमतिको हत्या, श्रीमान पक्राउ

0
भक्तपुर, पुस ५ भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तज टोलमा डेरा गरी बस्ने एक पुरुषले कुटपिट गरी श्रीमतिको हत्या गरेका छन । भोजपुर केराबारी घरभई हाल कटुञ्जेस्थित तज टोलमा डेरा गरी बस्ने २८ वर्षिय जीवन राईले...

मेत्ता फेलिसिटेसन र परियत्ति पुरस्कार वितरण

0
सुनीता तुलाधर, ललितपुर, पुस ३ मेत्ता भोलियन्टियरले परियत्ति शिक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण एवं मेत्ता भोलिन्टियर अफ डि एअर युवराज जिम्बालाई सम्मान गरेको छ । ललितपुरको थेचोस्थित सेन्टपल स्कूलमा शनिवार आयोजित कार्यक्रममा नेपाल बाैद्ध...

यःमरी पुन्ही मनाउँदैं नेवार समूदाय

0
लक्ष्मी गारु, भक्तपुर, पुस ४ धान्य पूर्णिमाको अवसरमा आज काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समूदायले धुमधामका साथ ‘यःमरी पुन्ही’ पर्व मनाउँदैं छन । चामलको पिठोको रोटीभित्र विशेषगरी चाकु राखेर बनाएको विशेष...

राज्यले सबै धर्मलाई न्याय गर्छ – स्वास्थ्य राज्यमन्त्री खापुङ

0
भक्तपुर, पुस ३ स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले राज्यले सबै धर्मलाई न्याय गर्ने बताउनुभएको छ । भक्तपुर ख्रिष्टियन समाज र ले ख्रिसमस र नयाँ वर्ष २०२२ को अवसरमा भक्तपुरमा शनिवार आयोजित कार्यक्रममा मन्त्री खापुङले संविधानमा...

भक्तपुर प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ विजयी

0
भक्तपुर, पुस ३ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्याव्सनको शनिवार सम्पन्न १५ औं जिल्ला अधिवेशनले नवरत्न इंगलिस स्कुल थिमिका प्रिन्सिपल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । नेतृत्व...

भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला

0
भक्तपुर, पुस ३ भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ । चाँगुनारायण नगरपालिका–६, पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइप भित्र एक थान भरुवा बन्दुक फेला परेको हो । बन्दुक कसले कुन प्रयोजनको लागि...

उपकारका ज्येष्ठ सदस्यलाई धार्मिक भ्रमण

0
भक्तपुर, पुस ३ मध्यपुर थिमि–७ नगदेशस्थित उपकार बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना ज्येष्ठ नागरिक सदस्यहरुलाई धार्मिक अवलोकन भ्रमण गराएको छ । उपकारले शुक्रवार काभ्रेपलाञ्चोकको पनौतीको मुक्तिनाथधाम र बनेपाको चण्डेश्वरी भगवतीको भ्रमण गराएको हो...

कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको साधारणसभा सम्पन्न

0
भक्तपुर, पुस १ कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको १० औं साधारणसभा तथा समितिका संस्थापक स्व. रामेश्वर प्रसाद ढुंगेलको दोस्रो स्मृति दिवस बिहिवार सम्पन्न भएको छ । सो अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले राजनीतिमा प्रतिष्पर्धा...

थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पुस १ गतेदखी भारी छुटका साथ विस्तार ओ....

0
भक्तपुर, मंसिर २९ मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले भोली पुस १ गतेदेखी विस्तारित ओ. पि. डि. सेवा शुरु गर्ने भएको छ । साथै अस्पतालले स्थानीय मध्यपुर थिमि नगरवासीलाई विशेष छुटको प्याकेज...

MOST POPULAR