वर्गीकरणमा पत्रपत्रिकाको अन्तरवस्तुलाई मुख्य आधार बनाउन विज्ञहरूकोे सुझाव
भक्तपुर, फागुन १२
पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड परिमार्जनका लागि विज्ञहरूले पत्रपत्रिकामा प्रकाशित सामग्रीको अन्तरवस्तुलाई मुख्य आधार बनाउन सुझाव दिएका छन् । पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड–२०६६ (परिमार्जन, २०७८)को मस्यौदा प्रतिवेदनका सम्बन्धमा प्रेस काउन्सिल नेपालमा आयोजित छलफल...
कलाकार जयनन्द लामा मृत अवस्थामा फेला
भक्तपुर, फागुन ११
हास्ँय कलाकार जयनन्द लामा मृत अवस्थामा फेला परेको छ । ६६ वर्षिय लामा बुधवार बिहान आफ्नै घरको कम्पाउण्ड गेट अघि गाडीमा मृत अवस्थामा फेला परेको हो ।
लामा मंगलवार साँझ सात बजे काठमाण्डौं...
प्रजातान्त्रिक आन्दोलनका वीर विरंगनाहरुको जीवनी समावेश कायष्थको प्रकाशोन्मुख कृति ‘वीरग्रन्थ’
भक्तपुर, फागुन १०
वरिष्ठ साहित्यकार, लेखक एवम् राजनीतिज्ञ तिलकप्रकाश कायष्थको नयाँ पुस्तक ‘विरग्रन्थ’ प्रकाशनको अन्तिम चरणमा पुगेको छ । सुवर्ण स्मृति परिषदले प्रकाशनमा ल्याउन लागेको यो पुस्तकमा नेपालको प्रजातान्त्रिक आन्दोलनका ६० जना शहिद तथा वीर...
अबैध कल सेन्टर संचालक चिनिया नागरिकसहित ८० जना पक्राउ
भक्तपुर, फागुन १०
भक्तपुरमा अवैध कल सेन्टर सञ्चालन गर्ने सञ्चालकसहित ८० जनालाई प्रहरीले सानोथिमिबाट आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कल सेन्टर सञ्चालक चिनिया नागरिक २९ वर्षिय वाङजी नाउ ( ध्बलनशष्लबय)सहित ३३ जना पुरुष...
घरको पहिलो तलाबाट खसेर मृत्यु
भक्तपुर, फागुन ९
भक्तपुर नगरपालिका–१, सल्लाघारी सिर्जनानगर बस्ने ७८ वर्षिय वृद्ध दिपक कुमार भुषाल आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ । प्रहरीका अनुसार खसेर गम्भिर घाईते भएका भुषालको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचारका...
जोन्छेंको ७८ औं जन्म जयन्तीमा रक्तदान
भक्तपुर, फागुन ८
शहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस तथा जोन्छेंको ७८ औं जन्म जयन्तीको अवसरमा शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । भक्तपुरको बंशगोपालमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेको...
राममन्दिर पुनःनिर्माणका लागि शिलान्यास सम्पन्न
भक्तपुर, फागुन ८
मध्यपुर थिमि नगरपालिका वडा नं. ३ बुढाथोकी गाउँस्थित राममन्दिर पुनःनिर्माण हुने भएको छ । पुरातत्व विभागले सो मन्दिर पुनःनिर्माण गर्न लागेको हो ।
सो मन्दिर पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ । मध्यपुर थिमि...
लेखक कायस्थको ‘झुक्न नजानेका राष्ट्रवादी नेता बी.पी’ सार्वजनिक
भक्तपुर, फागुन ७
७२ औं प्रजातन्त्र दिवसको अवसरमा वरिष्ठ साहित्यकार, लेखक एवम् राजनीतिज्ञ तिलकप्रकाश कायष्थको नयाँ पुस्तक विमोचन भएको छ । ८७ वर्षको उमेरमा पनि दैनिक १० घण्टा भन्दा बढि अध्ययन र लेखनमा सक्रिय कायष्थको...
अचेत अवस्थामा फेला परेका दुई सहित चार जनाको मृत्यु
भक्तपुर, फागुन ७
भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना मृत अवस्थामा फेला परेका छन । मध्यपुर थिमि वडा नं. २ सानोथिमिको दुई भिन्नाभिन्नै...
राष्ट्रिय नृत्य दिवसको अवसरमा थिमिमा साँस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा
भक्तपुर, फागुन ६
प्रथम राष्ट्रिय नृत्य दिवसको अवसरमा आज ( शुक्रवार) मध्यपुर थिमिमा विभिन्न साँस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा गरिएको छ । नेपाल नृत्य निर्देशक संघले मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा नेपालका सात प्रदेशका करिव...