Sunday, January 19, 2025

यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु जात्रा सम्पन्न

0
लक्ष्मी गारु, भक्तपुर, जेठ २७ यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु (माछा मार्ने) जात्रा आज सम्पन्न भएको छ । नवदुर्गा देवगणलाई बिहिवार राती इच्छु टोलमा ल्याएको थियो । आचाजुले तान्त्रिक विधिद्धारा पुजापाठ गरी शुक्रवार ङालाकेगु जात्रा मनाएसँगै...

काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच सहमति, शुक्रवार रातिदेखी फोहोर उठ्ने

0
भक्तपुर, जेठ २७ काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । सहमतिसँगै शुक्रवार रातीदेखी काठमाण्डौं उपत्यकाको फोहोर विना अवरोध सिसडोल बञ्चरेडाँडामा विसर्जन हुने भएको छ । महानगरपालिका र स्थानीय...

दुधको ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

0
भक्तपुर, जेठ २३ मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा दुध बोकेको ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । भक्तपुरबाट काठमाण्डौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२५ प १६२० नं को स्कुटरलाई सोही दिशातर्फ जाँदै...

उपत्यकाको चाँगुनारायण नगरपालिकामै छैन सार्वजनिक यातायात, समाधानका लागि नगरप्रमुखको पहल

0
भक्तपुर, जेठ २३ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कुनै कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल आउनुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल आउनु...

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

0
भक्तपुर, जेठ २२ विश्व वातावरण दिवसको अवसरमा आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं २२ गण र जिल्ला प्रहरी परिसरमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय भक्तपुरको सहयोग र सशस्त्र प्रहरी...

सिथि नखःमा टोल टोलमा गरे पानीका स्रोतको सरसफाई

0
भक्तपुर, जेठ २२ सिथि नखःको अवसरमा भक्तपुरका नेवार समूदायले आइतवार पानीका मूहान र स्रोत वरिपरी सरसफाई गरेको छ । बिहानै कुमारको पुजा गरी बारा, चतामरी, म्हुछ्यामरी, मालपुवा, पापडीलगायतका पकवान खाएर सिथि नखः मनाएका नेवार समूदायले...

भक्तपुरको नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो

0
भक्तपुर, जेठ २२ सिथि नखः पर्वको अवसरमा आईतबार भक्तपुर गछें स्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको ठूलो मेला लागेको छ । सिथि नखःको दिन सर्वसाधारण भक्तजनका लागि मन्दिरको ढोका बिहान ५ बजे नै खुल्ला गरेपनि दर्शनार्थीको भिडका...

भाज्या पुखुः सरसफाई

0
भक्तपुर, जेठ २२ विश्व वातावरण तथा सिथि नखःको अवसरमा भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित ऐतिहासिक भाज्या पुखुः परिसर सरसफाई गरिएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायत जनप्रतिनिधि, कर्मचारी, ख्वप कलेज वातावरण संकायका...

गाई काटेको अभियोगमा एक पक्राउ

0
भक्तपुर, जेठ २२ गाई काटेको अभियोगमा प्रहरीले मध्यपुर थिमि ८ बोडेबाट एक जनालाई शनिवार राती नियन्त्रणमा लिएको छ । बाडेको वडा कार्यालय नजिक गाईको बाछो काटी मासु भाग लगाई रहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले...

सिथी नखाः मनाउँदैं नेवार समुदाय

0
लक्ष्मी गारु, भक्तपुर, जेठ २२ जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका अवसरमा आज नेवा समूदायले सिथी नखाः मनाउँदैंछन । भगवान कुमारको जन्म दिन समेत भएकाले नेवार समूदायले कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट...

MOST POPULAR