विमान दुर्घटनाप्रति पाकिस्तानद्धारा दुःख व्यक्त
भक्तपुर, माघ १
पाकिस्तान सरकारले पोखरामा आइतवार भएको यति एअरलाईन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पाकिस्तान सरकारको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै घटनामा दुःख व्यक्त गरेको हो ।
विज्ञप्तीमा दुःखद दुर्घटनाले अत्यन्त स्तब्ध र...
विमान दुर्घटनामा पत्रकार पौडेलको मृत्यु, महासंघले १३ दिन शोक मनाउने
भक्तपुर, माघ १
पोखरामा आइतवार बिहान भएको यति एअर लाईन्सको विमान दुर्घटनामा पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको मृत्यु भएको छ । पौडेलको मृत्युमा महासंघले १३ दिन शोक मनाउने भएको छ ।
महासंघ अध्यक्ष विपुल पोखरेलको...
कागज उद्योगमा आगलागी, १५ लाखको क्षती
भक्तपुर, माघ १
मध्यपुर थिमि ९, बोडेस्थित मुलपानी जाने आरालो नजिक नवदुर्गा पेपर फ्याक्ट्री (अण्डाको क्रेट बनाउने उद्योग)मा आगलागी हुँदा १५ लाख रुपैंया बराबरको क्षती भएको छ । सो उद्योगमा शनिवार राती करेन्ट सट भई...
मानव जातिको रक्षाको लागि योग साधना अपरिहार्य – प्रधानमन्त्री प्रचण्ड
भक्तपुर, माघ १
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको रक्षाको लागि योग साधना अपरिहार्य रहेको बताउनुभएको छ । ८ औं राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुरको सानो थिमिस्थित सिटिईभिटीको प्रांगणमा आयोजित मुल समारोह कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले...
पोखरामा दुर्घटना भएको विमानका सबै यात्रुको पहिचान खुल्यो, ४४ शव निकालिए
भक्तपुर, माघ १
पोखरामा आइतवार बिहान दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको पहिचान खुलेको छ ।
विमानमा पाइलट कमल केसी, को–पाइलट अन्जु खतिवडा रहेको जानकारी प्राप्त भएको छ । विमानमा...
विमान दुर्घटनामा मृत्यु हुनेको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
भक्तपुर, माघ १
मन्त्रिपरिषदको आकस्मिक बैठकले पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको शोकमा माघ २ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
काठमाण्डौंबाट पोखरा उडेको यति एअरलाइन्सको एएनसी एटीआर–७२ विमान...
जनक शिक्षा सामग्री केन्द्रमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख, उपप्रमुखको अनुगमन, अनियमितता भएको पुष्टि भए...
भक्तपुर, पौष २८
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठसहितको टोलीले बिहिवार जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेको छ । केन्द्रमा गुणस्तरहिन कागज ल्याई करोडौं रुपैंयाको अनियमितता गरिएको भन्ने खबर सार्वजनिक भएपछि नगर...
मनोहरा नदिको तटिय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिए
भक्तपुर, पौष २७
मनोहरा नदिको तटिय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन । वन्य जन्तु फोटोग्राफर तथा पंक्षी प्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले मंगलवार गरिएको चरा गणनामा उक्त क्षेत्रमा आगन्तुक र...
चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन शुरु
भक्तपुर, पौष २६
चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन शुरु भएको छ । नगरपालिकाको सभाहल तपादम्फोमा शुरु भएको अधिवेशनको पहिलो दिन मंगलवार नगर उपप्रमुख रमेश बुढाथोकीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संशोधिन नीति तथा...
भक्तपुरको बालकोटमा ग्यास विस्फोट
भक्तपुर, पौष २५
भक्तपुरको सूर्यविनायक नगरपालिका ३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा सोमवार बिहान ग्यास विस्फोट भएको छ । विस्फोटबाट थपलियाकी पत्नी तारा घले थपलिया घाईते हुनुका साथै भान्सा कोठाको पर्खाल, घरको झ्यालका सिसा, पार्किङमा राखिएको...