Monday, May 6, 2024

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक आज बस्दै

0
भक्तपुर, साउन १ नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक पार्टी कार्यालय सानेपामा आज (शुक्रवार) दिउँसो २ बजे बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्य छानविन गरी असारमसान्तसम्म टुंगो लगाउनु पर्ने समयसिमा...

बजेट पास नहुने भएपछि मुख्यमन्त्री पोखरेलद्धारा संसद बहिष्कार– मध्यराती संसद अधिवेशन अन्त्य

0
भक्तपुर, साउन १ लुम्बिनी प्रदेशमा बजेट पास नहुने भएपछि बिहिवार मुख्यमन्त्री शंकर पोखरेलसहित सत्तापक्षले प्रदेश सभा बहिष्कार गरेका छन । प्रदेश सरकारले बिहिवार राती १२ बजेदेखी लागु हुनेगरी प्रदेश सभाको बैठक समेत अन्त्य गरेका छन...

माधव नेपाल गद्दार हुन – अध्यक्ष ओली

0
भक्तपुर, असार ३० निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिनुभएको छ । सर्वोच्च अदालतको परमादेशले पदमुक्त भएपछि बुधवार लावा लस्करसहित बालुवाटारबाट बालकोट आइपुगेका ओलीले नेपालकै कारण...

देउवा नेतृत्वको सरकारको पहिलो निर्णय–चैत्रभित्र सबै नेपालीलाई खोप

0
भक्तपुर, असार ३० नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको मंगलवार बेलुकी बसेको पहिलो बैठकले आगामी चैत्रभित्र तोकिएको उमेर पुगेका सबै नेपाली नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषदको पहिलो...

प्रधानमन्त्री देउवासँगै चार मन्त्रीले लिए शपथ

0
भक्तपुर, असार २९ नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा मंगलवार बेलुकी ८ बजेर २५ मिनेटमा प्रधानमन्त्री देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउनु भएको हो...

प्रधानमन्त्री नियुक्तिको भाषा प्रति देउवाको आपत्ति, शपथको समय प्रभावित

0
भक्तपुर, असार २९ प्रधानमन्त्रीको नियुक्तिमा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम भन्ने भाषा प्रयोग गरिएको प्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाउनुभएको छ । उहाँले विज्ञप्तीको भाषा नसच्चिएसम्म शपथ नलिने अडान लिनु...

कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त, आजै शपथ गराउने तयारी

0
भक्तपुर, असार २९ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । सर्वोच्च अदालतको सोमवारको आदेश अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो...

तरुण दल भक्तपुरद्धारा टौमढीमा दिप प्रज्वलन

0
भक्तपुर, असार २९ सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नेपाल तरुण दल भक्तपुरले सोमवार साँझ भक्तपुरको टौमढीस्थित ङातापोल्हँ (पाँच तल्ले) मन्दिर परिसरमा दिप प्रज्वलन गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गरी मध्यावधी निर्वाचन...

संसद पुनःस्थापनासँगै सांसद खरिद बिक्रिको जोखिम बढ्यो – सांसद सुवाल

0
भक्तपुर, असार २८ नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले संसद पुनःस्थापनासँगै सांसद खरिद बिक्रिको जोखिम बढेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान — भाग २’ पुस्तकको...

सर्वोच्चको फैसला मान्दिन भन्नु संविधान मान्दिन भन्नु जस्तै – सभापति थापा

0
भक्तपुर, असार २८ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको भक्तपुर कांग्रेसले स्वागत गरेको छ । फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदैं नेपाली कांग्रेस...

MOST POPULAR