Wednesday, April 24, 2024

भक्तपुरमा कांग्रेस नेताहरुको ध्यान नगरसभापति र वडाबाट प्रतिनिधि चयनमा केन्द्रीत

0
जगत प्रजापति÷लक्ष्मी गारु, भक्तपुर, साउन ५ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिएसँगै भक्तपुरमा पनि यसको सरगर्मी शुरु भएको छ । जिल्ला, क्षेत्र र नगरसभापतिमा आकांक्षीहरुले टोल टोल र वडा वडामा क्रियाशिल सदस्यहरुसँग भेटघाट, भेला...

नेमकिपा अध्यक्ष बिजुक्छें र बागमति प्रदेशका मुख्यमन्त्री पौडेलबीच भेटवार्ता

0
लक्ष्मी गारु, भक्तपुर, साउन ४ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच सोमवार साँझ कमलविनायकस्थित बिजुक्छें निवासमा भेटवार्ता भएको छ । सो अवसरमा अध्यक्ष बिजुक्छेँले प्रदेश आफ्नो क्षेत्रको...

एमालेका २२ सांसदले दिए देउवालाई विश्वासको मत (नामावली सहित)

0
भक्तपुर, साउन ४ प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका २२ जना सांसदहरुले विश्वासको मत दिएका छन । नेकपा एमालेले सांसदहरुलाई देउवाको पक्षमा मत नदिन ह्वीप जारी गरेपनि २२ जनाले फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए...

प्रधानमन्त्री देउवाले पाए संसदको विश्वास – पक्षमा १६५, विपक्षमा ८३ मत

0
भक्तपुर, साउन ३ प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आइतवार संसदमा प्रस्तुत विश्वासको प्रस्तावमाथि भएको मतदानमा उहाँले १६५ मत प्राप्त गर्नुभयो भने उहाँको विपक्षमा ८३ मत मात्र खसेको थियो...

प्रधानमन्त्री देउवाले राम्रा कामका लागि ओलीलाई धन्यवाद दिँदै विश्वासको मत दिन आग्रह गरे (सम्बोधनको...

0
भक्तपुर, साउन ३ प्रधानमन्त्री शेरबहादुर देउवाले के पी शर्मा ओलीलाई राम्रो कामको लागि धन्यवाद दिनुभएको छ । देउवाले ओलीका कमी कमजोरीहरुलाई सच्याउँदैं अघि बढ्ने विश्वास व्यक्त गर्दै आफु संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको...

जसपाको ठाकुर पक्षले पनि देउवालाई मत दिने

0
भक्तपुर, साउन ३ प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ । संसदमा प्रधानमन्त्री देउवाको विश्वासको मत लिने प्रस्तावमाथी छलफल भइरहेको बेला ठाकुर पक्षले देउवालाई विश्वासको...

भिम रावलले सांसद पदबाट राजीनामा दिए

0
भक्तपुर, साउन ३ नेकपा एमाले उपाध्यक्ष एवम् अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ । उहाँले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको भन्दै सभामुखलाई सम्बोधन गर्दै...

प्रधानमन्त्री देउवाले संसदबाट आज विश्वासको मत लिने

0
भक्तपुर, साउन ३ प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतवार) प्रतिनिधिसभामा विश्वासको मत लिने भएको छ । त्यसका लागि कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुखमार्फत संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गर्नुभएको छ । प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा...

संघीय संसदको अधिवेशन आज शुरु हुँदैं

0
भक्तपुर, साउन ३ सर्वोच्च अदालतको आदेशानुसार संघीय संसदको अधिवेशन आज (आइतवार) शुरु हुँदैछ । संसदका दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार...

जसपा पनि सरकारमा सहभागी हुने

0
भक्तपुर, साउन २ जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज (शनिवार) बसेको सांसदहरुको बैठकले सरकारमा जाने निर्णयसँगै आइतवार बस्ने संसदको बैठकमा सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेको हो...

MOST POPULAR