Sunday, May 19, 2024

तरुण दल भक्तपुरद्धारा टौमढीमा दिप प्रज्वलन

0
भक्तपुर, असार २९ सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नेपाल तरुण दल भक्तपुरले सोमवार साँझ भक्तपुरको टौमढीस्थित ङातापोल्हँ (पाँच तल्ले) मन्दिर परिसरमा दिप प्रज्वलन गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गरी मध्यावधी निर्वाचन...

संसद पुनःस्थापनासँगै सांसद खरिद बिक्रिको जोखिम बढ्यो – सांसद सुवाल

0
भक्तपुर, असार २८ नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले संसद पुनःस्थापनासँगै सांसद खरिद बिक्रिको जोखिम बढेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान — भाग २’ पुस्तकको...

सर्वोच्चको फैसला मान्दिन भन्नु संविधान मान्दिन भन्नु जस्तै – सभापति थापा

0
भक्तपुर, असार २८ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको भक्तपुर कांग्रेसले स्वागत गरेको छ । फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदैं नेपाली कांग्रेस...

सर्वोच्चद्धारा प्रतिनिधि सभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियक्त गर्न परमादेश जारी

0
भक्तपुर, असार २८ सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यरात...

सहमतिको व्याख्यालाई लिएर एमालेमा नयाँ विवाद

0
भक्तपुर, असार २८ नेकपा एमालेमा सहमतिको मसी सुक्न नपाउँदैं सहमतिको व्याख्यालाई लिएर अर्को विवाद शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सहमतिको मर्म विपरित सर्वोच्च अदालतमा विचाराधिन संसद विघटन विरुद्धको रिटलाई प्रभाव पार्नेगरी...

नेकपा एमालेमा विवाद समाधान गरी पार्टी एकताका लागि १० बुँदे सहमति

0
भक्तपुर, असार २८ लामो समयदेखी आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा एमालेका दुई समूहबीच आइतवार राती १० बुँदें सहमति भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री के पी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको...

सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफ अहंकारीपन – प्रवक्ता शर्मा

0
भक्तपुर, असार २५ प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार सम्बन्धी रिटमा दिनुभएको जवाफलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहंकारको जगमा उभिएको जवाफको संज्ञा दिनुभएको छ । संविधानको व्यख्याता सर्वोच्च अदालत भएको बताउँदैं प्रवक्ता शर्माले संविधानको...

मन्त्रिपरिषद बिस्तारमा रोक लगाउनु असंवैधानिक – प्रधानमन्त्री ओली

0
भक्तपुर, असार २४ मन्त्रिपरिषद बिस्तार सम्बन्धी परेको रिटमा प्रधानमन्त्री के पी शर्मा ओलीले सर्वोच्च अदालतलाई बिहिवार जवाफ दिनुभएको छ । जवाफमा उहाँले मन्त्रिपरिषद थपघट र कार्यविभाजन गर्न रोक लगाउनु संविधानविपरीत भएको बताउनुभएको छ । उहाँले सर्वोच्चको...

एमाले बैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्ने बस्नेतको प्रस्ताव

0
भक्तपुर, असार १९ नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठकमा नेता महेश बस्नेतले संघियता र धर्म निरपेक्षताको समिक्षा गर्नुपर्ने प्रस्ताव पेश गर्नुभएको छ । नेता बस्नेतले बैठकमा ८ बुँदे प्रस्ताव पेश गर्दै संघियता र धर्म निरपेक्षताको...

क्युवामाथि अमेरिकी नाकाबन्दीबारे भक्तपुर नगरपालिकाको नगरसभामा चर्चा

0
भक्तपुर, असार १५ क्युवामाथि अमेरिकी नाकाबन्दीको विरोधमा भक्तपुर नगरपालिकाका नगरसभा सदस्यहरुले प्रस्ताव पारित गर्न माग गरेको छ । भक्तपुर नगरपालिकाको चालु १० औं नगरसभाको मंगलवारको बैठकमा नगरसभासदहरुले समसामयिक विषयमा छलफल गर्दै क्युवामाथि अमेरिकी नाकाबन्दी र...

MOST POPULAR