पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसैको हार जित हुँदैन ः सभापति थापा
भक्तपुर, मंसिर १५
नेपाली कांग्रेस भक्तपुरका नवनिर्वाचित जिल्ला सभापति दुर्लभ थापाले पार्टीलाई भक्तपुरमा पहिलो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ ले बुधवार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सभापति...
भक्तपुर कांग्रेसको महासमिति सदस्यको नतिजा उल्टियो
भक्तपुर, मंसिर १५
नेपाली कांग्रेस भक्तपुरको निर्वाचन समितिले आफ्नो पहिलो निर्णय उल्ट्याउँदै विजयी घोषित गरेका उम्मेदवारलाई पराजित घोषणा गरेको छ । भक्तपुर क्षेत्र नं. २ को सोमवार सम्पन्न जिल्ला अधिवेशनमा महासमिति सदस्यको लागि भएको निर्वाचनको...
भक्तपुरमा मंसिर १७ गतेदेखी स्थानीय तहमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुने
भक्तपुर, मंसिर १४
भक्तपुरमा यही मंसिर १७ गतेदेखी स्थानीय पालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोगको निर्देशन र जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलहरुसँग छलफल गरी मंसिर...
नेपाली कांग्रेस भक्तपुरको सभापतिमा संस्थापन पक्षका थापा पुनः निर्वाचित
भक्तपुर, मंसिर १४
नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन । वर्तमान सभापति समेत रहेका थापा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षका नेता हुन । उनले ५५५ मत प्राप्त गरे ।...
भक्तपुर कांग्रेसको सभापतिमा दुई हस्तीको उम्मेदवारी (हेर्नुहोस क कसले उम्मेदवारी दिए )
भक्तपुर, मंसिर १२
नेपाली कांग्रेस भक्तपुरको सभापतिमा लागि जिल्लाका दुई कांग्रेसी हस्तीले उम्मेदवारी दर्ता गरेका छन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्ला अधिवेशनमा सभापतिको लागि वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेले...
कांग्रेस भक्तपुरको सभापतिमा कवे र थापाको उम्मेदवारी घोषणा
भक्तपुर, मंसिर ९
नेपाली कांग्रेस भक्तपुरको सभापतिका लागि दुर्लभ थापा र अष्टकुमार कवेले उम्मेदवारी घोषणा गरेका छन । वर्तमान सभापति समेत रहेका थापा कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन भने कवे नेता प्रकाशमान सिंह निकट...
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ मा पुनः मतगणना गर्न माग
भक्तपुर, मंसिर ९
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ मा पुनः मतगणनाको माग गरेका छन । क्षेत्रीय सभापतिमा पराजित उद्धव खड्का, महाधिवेशन प्रतिनिधिमा पराजित नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष विनोद प्रकाश कायष्थ, अनिल भुजुले...
भक्तपुरमा कांग्रेसका दुई समूहबीच कडा प्रतिष्पर्धा, देउवा पक्षीय संस्थापन पक्ष झिनो मतले अगाडि
भक्तपुर, मंसिर ९
भक्तपुरमा नेपाली कांग्रेसका दुई समूहबीच कडा प्रतिष्पर्धा देखिएको छ । यद्यपी नगरअधिवेशनदेखी क्षेत्रीय अधिवेशनको नतिजा आउँदासम्म भक्तपुरमा सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्ष झिनो मतले अगाडि देखिएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन...
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को सभापतिमा स.स्थापन इत्तर समूहका कार्की विजयी, महाधिवेशन...
भक्तपुर, मंसिर ८
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा संस्थापन ईत्तर पक्षका नेता भेषबहादुर कार्की विजयी भएका छन । कार्कीले ३६० मत प्राप्त गरे । उनका प्रतिष्पर्धी विदुरमानसिंह बस्नेतले २३८ मत प्राप्त...
भक्तपुर क्षेत्र नं. १ को सभापतिमा संस्थापन पक्षक खत्री विजयी
भक्तपुर, मंसिर ८
भक्तपुर क्षेत्र नं. १ को सभापतिमा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षीय जीवन खत्री विजयी भएका छ । कांग्रेसको मंगलवार सम्पन्न अधिवेशनले खत्रीलाई क्षेत्रीय सभापतिमा निर्वाचित गरेको हो । खत्रीले २७१ मत...