भक्तपुर नगरपालिकाको एघारौं नगरसभा शुरु
भक्तपुर, माघ २६
भक्तपुर नगरपालिकाको एघारौं नगरसभा बुधवारदेखी शुरु भएको छ । बैठकको अध्यक्षता गर्दै नगरप्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एकता र सहयोगी भावनाले भक्तपुरको विकास र प्रगति सम्भव भएको बताउनुभयो ।
विचार...
गुण्डुमा यातायात कार्यालय निमार्ण गर्न कांग्रेसको माग
भक्तपुर, माघ २५
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ ले सूर्यविनायक नगरपालिकाको गुण्डुमा प्रस्तावित यातायात कार्यालयको निर्माण कार्य तुरुन्त शुरु गर्न माग गरेको छ । क्षेत्रीय सभापति भेषबहादुर कार्की नेतृत्वको टोलीले सोमवार सहरी विकास तथा...
स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने सरकारको निर्णय
भक्तपुर, माघ २४
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता
भक्तपुर, माघ १३
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी एवम् भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र सृजना सैंजुबीच बिहिवार भेटवार्ता भएको छ ।
भेटमा नगर प्रमुख प्रजापतिले...
दिनेश कार्कीको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपालको भक्तपुर समिति गठन
भक्तपुर, माघ ५
नेकपा (एकिकृत समाजवादी) निकट भक्तपुरका पत्रकारहरुको बुधवार सम्पन्न भेलाले दिनेश कार्कीको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपालको जिल्ला कार्यसमिति गठन गरेको छ ।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य एबम उपत्यका संयोजक सबिन शर्माको...
लिपुलेक प्रकरणबारे कांग्रेसको धारणा सार्वजनिक
भक्तपुर, माघ १
नेपाली कांग्रेसले लिपुलेक र लिम्पियाधुरामा भारतीय पक्षले सडक निर्माण गरिरहेको भन्ने विषयमा गम्भिर आपत्ति प्रकट गर्दै अविलम्ब त्यस्ता गतिविधि रोक्न माग गरेको छ । कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रवार...
एकजुट भएर निर्वाचनको तयारी गर्न नेता सिंहको निर्देशन
भक्तपुर, पुस ३०
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकजुट भएर निर्वाचनको तयारी गर्न निर्देशन दिनुभएको छ । भक्तपुरको घलातेमा बिहिवार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को कार्यालय उद्घाटन तथा पार्टीको झण्डोत्तोलन कार्यक्रममा नेता सिंहले...
प्रेस चौतारी भक्तपुरको अध्यक्षमा हेमराज
भक्तपुर, पुस २९
प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा हेमराज ढकाल ‘सुमन’ सर्वसम्वत चयन भएका छन् । चौतारीको बिहिबार सम्पन्न चौंथौं अधिवेशनले ढकालको नेतृत्वमा १३ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो ।
अधिवेशनले शाखाको...
एमाले भक्तपुर जिल्ला अध्यक्षमा पुनः देउजा
भक्तपुर, पुस २४
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा सर्वसम्मत चयन हुनुभएको छ । एमालेको शनिवार सम्पन्न आठौं जिल्ला अधिवेशनले देउजालाई पुनः अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनको बन्द सत्रले जिल्ला उपाध्यक्षमा बासुदेव थापालाई...
केएमसी प्रशासन, विद्यार्थी र अभिभावकबीच तीन बुँदें सहमति
भक्तपुर, पुस २३
काठमाण्डौं मेडिकल कलेज (केएमसी), दुवाकोटमा अध्ययनरत चिकित्साशास्त्र स्नातक तहका आन्दोलनरत विद्यार्थीहरु र कलेज प्रशासनबीच यथाशिघ्र विवाद समाधान गरी पठनपाठन सुचारु गर्न तीन बुँदें सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको...