Tuesday, July 1, 2025

चनौटे र मेलम्चीको स्थलगत रिपोर्ट – अझै त्रासमा छन स्थानीय

0
  जगत प्रजापति, भक्तपुर, असार १४ रातो बोरामा भाँडावर्तन भरिएको थियो । छेउमै सुन्तला रंगको कुर्ता सलवार लगाएकी महिला सेतो बोराको डल्लो नियाल्दै थिइन । घरको...

प्रदेश सभा सदस्य भँडेलद्वारा योजनाको अनुगमन, अधुरा योजनालाई पूरा गर्ने वचन

0
भक्तपुर, असार १३ नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता एवम् सांसद कृष्णलाल भँडेलले चाँगुनारायण नगरपालिका–९ ताथलीमा भइरहेका विकास निर्माणको अनुगमन गर्नुभएको छ । प्रदेश पुर्वाधार...

सूर्यविनायक नगरपालिकाको बजेट १ अर्व ५७ करोड ६३ लाख

0
भक्तपुर, असार ११ आर्थिक वर्ष २०७८÷७९ का लागि सूर्यविनायक नगरपालिकाले कुल १ अर्व ५७ करोड ६३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख जुना...

चाँगुनारायणको बजेट एक अर्ब ९० लाख ६४ लाख

0
भक्तपुर, असार ११ चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि कूल एक अर्ब ९० करोड ६४ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।...

नेपाली कांग्रेस भक्तपुरद्धारा हेलम्बुमा राहत वितरण (फोटो फिचर र भिडियोसहित)

0
जगत प्रजापति, भक्तपुर असार १० नेपाली कांगे्रस जिल्ला कार्यसमिति भक्तपुरले सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाका बाढी पिडितलाई बिहिवार राहत वितरण गरेको छ । भक्तपुरमा संकलन गरिएको खाद्यान्न...

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्ब ९३ करोड २० लाखको बजेट...

0
लक्ष्मी गारु, भक्तपुर, असार १० भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंया वार्षिक आयव्यय विवरण सार्वजनिक गरेको छ...

उपप्रमुख मधिकर्मीद्धारा मेलम्ची र हेलम्बुलाई सहयोग रकम हस्तान्तरण

0
भक्तपुर, असार ९ मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले बुधवार मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई नगरपालिकाको तर्फबाट सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । उपप्रमुख मधिकर्मीले...

मेलम्ची बाढीले हेलम्बुमा पुर्याएको क्षतिको विवरण सार्वजनिक

0
भक्तपुर, असार ५ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले गत असार १ गत मेलम्ची नदिमा आएको बाढीले पु¥याएको क्षतिको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण...

सरकारलाई बन्दाबन्दी र निषेधाज्ञामा पनि कर उठाउन बाटो खुल्यो

0
भक्तपुर, असार १ बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञाकाबीच पनि सरकारलाई कर तथा राजश्व उठाउन बाटो खुल्ला भएको छ । सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज...

उपत्यकामा पानी वितरणको नयाँ तालिका – २ देखी १२ दिन बिराएर पानी आउने (तालिकासहित)

0
भक्तपुर, जेठ ३१ सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न असार १ गतेदेखी मेलम्चीको पानी उपत्यकामा बन्द हुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि)ले उपत्यकामा पानी...

MOST POPULAR