सूर्यविनायक नगरपालिकाको बजेट १ अर्व ५७ करोड ६३ लाख
भक्तपुर, असार ११
आर्थिक वर्ष २०७८÷७९ का लागि सूर्यविनायक नगरपालिकाले कुल १ अर्व ५७ करोड ६३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख जुना बस्नेतले नगरपालिकाको ९ औं नगरसभामा बिहिवार आगामी आर्थिक वर्ष २०७८÷७९...
चाँगुनारायणको बजेट एक अर्ब ९० लाख ६४ लाख
भक्तपुर, असार ११
चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि कूल एक अर्ब ९० करोड ६४ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगरसभा बैठकमा बिहिवार उपप्रमुख विणा बास्तोलाले सो बजेट...
नेपाली कांग्रेस भक्तपुरद्धारा हेलम्बुमा राहत वितरण (फोटो फिचर र भिडियोसहित)
जगत प्रजापति, भक्तपुर असार १०
नेपाली कांगे्रस जिल्ला कार्यसमिति भक्तपुरले सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाका बाढी पिडितलाई बिहिवार राहत वितरण गरेको छ । भक्तपुरमा संकलन गरिएको खाद्यान्न सामग्री कांग्रेस जिल्ला उपसभापति हरि नेपालको नेतृत्वमा नेपाली कांग्रेस बागमति...
भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्ब ९३ करोड २० लाखको बजेट...
लक्ष्मी गारु, भक्तपुर, असार १०
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंया वार्षिक आयव्यय विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहिवार नगर उपप्रमुख रजनी जोशीले...
उपप्रमुख मधिकर्मीद्धारा मेलम्ची र हेलम्बुलाई सहयोग रकम हस्तान्तरण
भक्तपुर, असार ९
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले बुधवार मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई नगरपालिकाको तर्फबाट सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । उपप्रमुख मधिकर्मीले मेलम्ची र हेलम्बु पुगेर दुवै पालिकाका प्रमुखलाई सहयोग रकम हस्तान्तरण...
मेलम्ची बाढीले हेलम्बुमा पुर्याएको क्षतिको विवरण सार्वजनिक
भक्तपुर, असार ५
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले गत असार १ गत मेलम्ची नदिमा आएको बाढीले पु¥याएको क्षतिको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार ४ महिलासहित २३ जना वेपत्ता भएको छ । ती...
सरकारलाई बन्दाबन्दी र निषेधाज्ञामा पनि कर उठाउन बाटो खुल्यो
भक्तपुर, असार १
बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञाकाबीच पनि सरकारलाई कर तथा राजश्व उठाउन बाटो खुल्ला भएको छ । सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेसँगै सरकारलाई बन्दाबन्दी र निषेधाज्ञाले व्यवसाय बन्द भएपनि कर उठाउन...
उपत्यकामा पानी वितरणको नयाँ तालिका – २ देखी १२ दिन बिराएर पानी आउने (तालिकासहित)
भक्तपुर, जेठ ३१
सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न असार १ गतेदेखी मेलम्चीको पानी उपत्यकामा बन्द हुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि)ले उपत्यकामा पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । काउखालिले आज सार्वजनिक...
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
भक्तपुर, जेठ २२
नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा २–२ रुपैयाँको दरले मूल्य बृद्धि...
ख्वप अस्पताललाई थप ७३ लाख ७० हजार सहयोग
भक्तपु - भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र अन्य आवश्यक उपकरण खरिदका लागि विभिन्न संघसंस्था, सहकारी र दाताहरुबाट सहयोग गर्ने सोमवार पनि जारी रहेको छ ।
नगरपालिकाका अनुसार सोमवार थप ७३ लाख...