Sunday, June 8, 2025

अनमोलको वचतको खुद नाफा ९४ लाख २७ हजार

0
भक्तपुर, कार्तिक १० अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्यबिनायकले आर्थिक वर्ष २०७७÷०७८ मा ९४ लाख २७ हजार ६७७ रुपैँया ४७ पैसा खुद नाफा कमाएको छ । संस्थाको १२ औं बार्षिक साधारण सभामा प्रकाशित...

तिहारको लागि पाला बनाउन व्यस्त भक्तपुरका कुम्हाले समुदाय

0
लक्ष्मी गारु, भक्तपुर, कार्तिक ५ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारको लागि आवश्यक सामाग्री फलफुल, सयमत्री र मखमली फुलको माला, भाइ मसलासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दो...

व्यक्तिको नाममा दर्ता भएको भक्तपुर दधिकोटको ४७ रोपनी जग्गा सार्वजनिक भएको ठहर

0
भक्तपुर, असोज २१ भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले भक्तपुरबाट जाँदा जाँदै व्यक्तिले दर्ता गरिसकेको ४७ रोपनी जग्गालाई सार्वजनिक कायम गरेका छन । भक्तपुरबाट सरुवा भई असोज १७ गते आइतवार रमाना लिएर गएका...

बजार अनुगमन – सेल्सबेरी, विगमार्ट र भाटभटेनीमा समेत अनियमितता

0
भक्तपुर, असोज २१ भक्तपुरका साना किराना पसलदेखी ठूला सेल्सबेरी, विगमार्ट र भाटभटेनी सुपर मार्केटले समेत उपभोक्तालाई ठगी गरेको पाईएको छ । विशेषगरी म्याद नाघेका वस्तु बिक्रि गर्ने, प्याकेटमा प्याकिङ गरेको मिति, उपभोग्य मिति र तौल...

सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना

0
भक्तपुर, असोज १७ जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका – ८, काल्हाँचामा हालै सञ्चालनमा आएको सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना गरेको छ । प्रशासनले आइतवार बिहान गरेको बजार अनुगमनका क्रममा आवश्यक कागजपत्र पेश गर्न नसकेपछि...

भक्तपुरमा सहकारी माफिया सलबलाउन थाले – अध्यक्ष खड्का

0
भक्तपुर, असोज १७ जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्काले भक्तपुरमा सहकारी माफियाहरु सलबलाउन थालेको बताउनुभएको छ । मध्यपुर थिमि १ लोकन्थलीस्थित दिव्यश्वरी वचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन...

शंखधरका उत्कृष्ट कारोवारीलाई सम्मान

0
भक्तपुर, असोज १७ मध्यपुर थिमि ४ शंखधरचोकस्थित शंखधर वचत तथा ऋण सहकारी संस्थाका उत्कृष्ट कारोवारी शनिवार सम्मानित हुनुभएको छ । संस्थाको १४ औं वार्षिक साधारणसभाको अवसरमा गत आर्थीक वर्ष २०७७÷०७८ मा सबैभन्दा धेरै आर्थीक कारोवार...

शंखधरचोकमा दशैं तिहार बजार मेला

0
भक्तपुर, असोज १६ बायरिलाँ टोल सुधार समितिको आयोजनामा मध्यपुर थिमि शंखधरचोकमा दशैं तिहार बजार मेला खुलेको छ । मेला आगामी कार्तिक २७ गतेसम्म सञ्चालन हुनेछ । दशैं तिहार जस्ता चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुका...

आ.व. २०७७÷०७८ मा शुभकामना साकोसको खुद वचत २ करोड ५० लाख ८९ हजार

0
भक्तपुर, असोज १६ भक्तपुर जिल्लाकै उत्कृष्ट सहकारी मध्येको एक शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.को २१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सो अवसरमा संस्थाका अध्यक्ष राम कासुलाले कोरोना महामारी नियन्त्रणका लागि...

नेपाली काँग्रेस चाँगुनारायण नगर समितिद्धारा विपन्न विरामीलाई आर्थिक सहयोग

0
भक्तपुर, असोज १६ नेपाली कांग्रेस चाँगुनारायण नगरसमितिले नगरकोटफेदी निवासी राम के.सीको उपचारार्थ उहाँको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका के.सी अल्काई रोगको उपचारका क्रममा संक्रमण भई थप उपचारको...

MOST POPULAR