Thursday, April 25, 2024

सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना

0
भक्तपुर, असोज १७ जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका – ८, काल्हाँचामा हालै सञ्चालनमा आएको सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना गरेको छ । प्रशासनले आइतवार बिहान गरेको बजार अनुगमनका क्रममा आवश्यक कागजपत्र पेश गर्न नसकेपछि...

भक्तपुरमा सहकारी माफिया सलबलाउन थाले – अध्यक्ष खड्का

0
भक्तपुर, असोज १७ जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्काले भक्तपुरमा सहकारी माफियाहरु सलबलाउन थालेको बताउनुभएको छ । मध्यपुर थिमि १ लोकन्थलीस्थित दिव्यश्वरी वचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन...

शंखधरका उत्कृष्ट कारोवारीलाई सम्मान

0
भक्तपुर, असोज १७ मध्यपुर थिमि ४ शंखधरचोकस्थित शंखधर वचत तथा ऋण सहकारी संस्थाका उत्कृष्ट कारोवारी शनिवार सम्मानित हुनुभएको छ । संस्थाको १४ औं वार्षिक साधारणसभाको अवसरमा गत आर्थीक वर्ष २०७७÷०७८ मा सबैभन्दा धेरै आर्थीक कारोवार...

शंखधरचोकमा दशैं तिहार बजार मेला

0
भक्तपुर, असोज १६ बायरिलाँ टोल सुधार समितिको आयोजनामा मध्यपुर थिमि शंखधरचोकमा दशैं तिहार बजार मेला खुलेको छ । मेला आगामी कार्तिक २७ गतेसम्म सञ्चालन हुनेछ । दशैं तिहार जस्ता चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुका...

आ.व. २०७७÷०७८ मा शुभकामना साकोसको खुद वचत २ करोड ५० लाख ८९ हजार

0
भक्तपुर, असोज १६ भक्तपुर जिल्लाकै उत्कृष्ट सहकारी मध्येको एक शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.को २१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सो अवसरमा संस्थाका अध्यक्ष राम कासुलाले कोरोना महामारी नियन्त्रणका लागि...

नेपाली काँग्रेस चाँगुनारायण नगर समितिद्धारा विपन्न विरामीलाई आर्थिक सहयोग

0
भक्तपुर, असोज १६ नेपाली कांग्रेस चाँगुनारायण नगरसमितिले नगरकोटफेदी निवासी राम के.सीको उपचारार्थ उहाँको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका के.सी अल्काई रोगको उपचारका क्रममा संक्रमण भई थप उपचारको...

राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई ५० हजार जरिवाना

0
भक्तपुर, असोज १४ मध्यपुर थिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५० हजार जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा बिहिवार बजार अनुगमन गर्ने क्रममा भाटभटेनीले खरिद बिलविजक साथमा नराखेको, तरकारीका प्याकेटका...

आ.व. २०७७÷७८ मा बाबा साकोसको खुद नाफा ५७ लाख ३६ हजार

0
भक्तपुर, असोज ९ बाबा बचत तथा ऋण सहकारी संस्था लि. थिमि, भक्तपुरले आर्थिक वर्ष २०७७÷७८ मा रु. ५७ लाख ३६ हजार ४ सय ५८ रुपैंया ९८ पैसा खुद नाफा गरेको छ । संस्थाको शनिवार सम्पन्न १६...

भक्तपुर नगरपालिकाका सफाई मजदुरहरुलाई कम्पोष्ट मल बनाउने तालिम

0
भक्तपुर, भाद्र २३ भक्तपुर नगरपालिकाले सफाई मजदुरलाई जापानी प्रविधि रिकीसी विधिद्धारा फोहोरबाट कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेको छ । नगरको कुहिने फोहोरलाई कम्पोष्ट मल बनाई उपयोगमा ल्याउने र नगरलाई थप सफा बनाउने उद्देश्यले नगरपालिकाले...

वागीश्वरी मा वि र कलेजको वार्षिक बजेट २३ करोड

0
भक्तपुर, भाद्र ११ भक्तपुर नगरपालिकाद्धारा सञ्चालित वागीश्वरी माध्यामिक विद्यालय र कलेजले शुक्रवार अनलाईन मार्फत वार्षिक बजेट सार्वजनिक गरेको छ । कार्यक्रममा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले १४ करोड ५५ लाख १८ हजार ९०६ रुपैयाँ र टेक्स...

MOST POPULAR