युरोकप – इटाली अन्तिम १६ मा प्रवेश, वेल्ससँग टर्की २–० ले पराजित
भक्तपुर, असार ३
युरोकप अन्तर्गत बुधवार राती सम्पन्न खेलमा इटाली स्विटजरलयान्डलाई सहजै पराजित गरी प्रतियोगिताको प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ । समूह ए को दोस्रो चरणको खेलमा इटाली स्विट्जरल्यान्डलाई ३–० ले पराजित गर्दै अन्तिम १६...
सुरुङ बन्द हुँदा मेलम्ची आयोजनामा ठूलो दुर्घटना टर्यो
भक्तपुर, असार ३
मेलम्ची खानेपानी आयोजनाको सुरुङको प्राविधिक कार्यविधि (प्रोटोकल) पुरा गर्नका लागि मंगलवार बिहान सुरुङको ढोका बन्द गरिएकाले मेलम्ची आयोजना ठूलो दुर्घटनाबाट जोगिएको छ ।
प्रोटोकल पुरा गर्न सुरुङभित्र प्राविधिक पठाएर सुपरीवेक्षण गर्नका लागि मंगलबार...
युरोकप – रसियाको पहिलो जित
भक्तपुर, असार २
युरोकपमा रसियाले फिनल्यान्डविरुद्ध १–० को झिनो जित निकालेको छ । घरेलु मैदानमा बुधवार राती सम्पन्न खेलमा रसियाले एलेक्सी मिरान्चुकको गोल मद्दतले फिनल्यान्डलाई पराजित गरेको हो ।
रसियालाई पहिलो जित दिलाउन मिरान्चुकले खेलको पहिलो...
पहिरोले मेलम्ची नदि थुनिने गरी बनेको बाँध फुट्दा बाढीको वितण्डा
भक्तपुर, असार २
सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बजार डुवानमा पर्ने गरी बाढी आउनुमा मेलम्ची नदिमा आएको पहिरो भएको पाईएको छ । पहिरोले मेलम्ची नदि थुनिने गरी बाँध बनेको र केही समयपछि सो बाँध फुट्न गई...
एएफसीको नयाँ प्रावधान अनुसार नेपाल एसियन कप छनोटको तेस्रो चरण प्रवेश
भक्तपुर, असार २
नेपाल एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट प्रक्रिया परिमार्जन गरेसँगै नेपाल सिधै छनोटको तेस्रो चरणमा प्रवेश गरेको हो ।
यसअघिको प्रावधान अनुसार नेपालले प्लेअफ खेल्नुपर्ने...
सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट स्वास्थ्यमा केन्द्रीत गर्न कांग्रेसको माग
भक्तपुर, असार २
नेपाली कांग्रेसले सूर्यविनायक नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेट स्वास्थ्यमा केन्द्रीत गर्न माग गरेको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले बुधवार नगरप्रमुख बासुदेव थापालाई ज्ञापनपत्र बुझाउँदैं आवश्यक परे विकास बजेट...
भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, साताभित्र एक जनाको मात्र मृत्यु
भक्तपुर, असार २
भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका छन । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना संक्रमण मुक्त भएका छन । जुन ९५ दशमलव २०...
देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानले क्षति
भक्तपुर, असार २
मनसुन शुरु भएसँगै केही दिन यता परेको अविरल वर्षाले देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानले क्षति गरेको छ । वर्षापछि नदिहरुमा आएको बाढीले नदि तटीय क्षेत्रमा बाढी पसेको छ भने पहाडी...
नेवार समुदाय सिथि नखः पर्व मनाउँदैं
भक्तपुर, असार २, लक्ष्मी गारु
नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन...
व्यवसायी मल्होत्राले सूर्यविनायक नगरपालिकालाई २० थान सिलिण्डर सहयोग गरे
भक्तपुर, असार १
व्यवसायी दिपक मल्होत्राले सूर्यविनायक नगरपालिकालाई २० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । कटुञ्जेस्थित नगरपालिकाका कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा व्यवसायी मल्होत्रा र पुर्वमन्त्री एवम् निवर्तमान सांसद महेश बस्नेतले संयुक्तरुपमा सो सिलिण्डर नगरप्रमुख...