Thursday, September 19, 2024

कोपा अमेरिका कप ब्राजिलमा हुने

0
भक्तपुर, जेठ १८ कोपा अमेरिका कप फुटबल प्रतियोगिता ब्राजिलमा हुने भएको छ । बढ्दो राजनीतिक अस्थिरताका कारण कोलम्बिया र कोरोना संक्रमणका कारण अर्जेन्टिनालाई आयोजकबाट हटाएर दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबलले प्रतियोगिता ब्राजिलमा गर्ने निर्णय...

चीनबाट खोप आज आईपुग्ने

0
भक्तपुर, जेठ १८ चीनले अनुदान दिने घोषणा गरेको १० लाख डोज कोरोना विरुद्धको भेरोसिल खोप मध्ये ९ लाख डोज आज काठमाण्डौं आइपुग्ने भएको छ । नेपाल वायुसेवा निगमको विमानबाट ८ लाख र हिमालयन एयरलाइन्सको विमानबाट...

एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट

0
भक्तपुर ः सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । कोरोना महामारीका कारण परीक्षा...

भक्तपुरमा सक्रिय संक्रमितको संख्या घट्न थाल्यो

0
भक्तपुर ः भक्तपुरमा कोरोनाको सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । संक्रमण मुक्त हुनेको संख्या बढेसँगै यहाँ सक्रिय संक्रमितको संख्या घट्न थालेको हो । भक्तपुरमा आइतवार १६९, शनिवार २३१, बिहिवार र शुक्रवार २४० जना...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

0
भक्तपुर - मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई विभिन्न संघसंस्था र दातृनिकायले स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार अस्पताललाई नेपालका लागि अमेरिकी पुर्वराजदुत स्टक डेलिसिको...

ख्वप अस्पताललाई थप ७३ लाख ७० हजार सहयोग

0
भक्तपु - भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र अन्य आवश्यक उपकरण खरिदका लागि विभिन्न संघसंस्था, सहकारी र दाताहरुबाट सहयोग गर्ने सोमवार पनि जारी रहेको छ । नगरपालिकाका अनुसार सोमवार थप ७३ लाख...

राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे विजयी

0
भक्तपुर - राष्ट्रिय सभा रिक्त एक सदस्यका लागि भएको लुम्बिनी प्रदेशमा सोमवार सम्पन्न निर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई...

राष्ट्रिय सभा सदस्यका लागि आज लुम्बिनीमा उपनिर्वाचन

0
राष्ट्रियसभाको एक रिक्त सदस्यको लागि आज लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि प्रदेश राजधानी दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान स्थल तोकिएको छ । उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, नेकपा...

उपनिर्वाचको अघिल्लो दिन लुम्बिनीमा विपक्षीको विरोध

0
भक्तपुर - राष्ट्रिय सभामा रिक्त एक सदस्यका लागि लुम्बिनी प्रदेशमा आज (सोमवार) हुने उपनिर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । जसपाले प्रदेश सांसदबाट...

निषेधाज्ञाले एकल महिला र निम्न वर्गिय परिवारमा मानसिक तनाव बढ्दै

0
भक्तपुर - भक्तपुरको भेलुखेलस्थित ल्योसिंख्यमा इनारमा पानी लिन आउनुभएकी महिला सानु श्रेष्ठ (नाम परिवर्तन) एक्लै टोलाउँदै थिए । एकैछिनमा अर्की महिला पानी लिन इनार आईपुग्नुभयो । सानुको अनुहार हेरी के भयो भनी प्रश्न गरिन्...

MOST POPULAR