Thursday, January 16, 2025

सिद्धपोखरीमा डुबेर २७ वर्षिय युवकको मृत्यु

0
भक्तपुर, कार्तिक २७ भक्तपुरको प्रसिद्ध सिद्धपोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका १ दुधपाटीस्थित सिद्धपोखरीमा शनिवार साँझ चाँगुनारायण नगरपालिका ३ झौखेलका २७ वर्षिय युवक राजेश सुलुको डुबेर मृत्यु भएको हो । सिद्धपोखरीमा युवक...

ऐतिहासिक आनन्दकुटी विहार, स्वयम्भूमा कथिन चीवर दान (फाेटाे फिचर सहित)

0
सुनीता तुलाधर, कार्तिक २७ गते, काठमाण्डाै स्वयम्भूस्थित ऐतिहासिक विहार आनन्दकुटी विहारमा यसवर्षकाे कथिन चीवर दान उत्सव आज शनिवारका दिन सम्पन्न भएकाे छ । भिक्षु धर्ममूर्ति महास्थविर, भिक्षु प्रज्ञामूर्ति महास्थविर लगायतका भिक्षुहरूले विनयपूर्वक ३ महिना वर्षावास...

बुद्धविहार, भृकुटीमण्डपमा कथिन चीवर दान सम्पन्न (फाेटाेफिचर)

0
सुनीता तुलाधर, काठमाण्डाै, कार्तिक २५ गते । काठमाण्डाैकाे भृकुटीमण्डप स्थित बुद्धविहारमा कार्तिक २५ गते विहिवारका दिन भिक्षु महासंघलाइ कथिन चीवर दान गरी उत्सव मनाइयाे । उक्त विहारका प्रमुख भिक्षु काेण्डन्य महास्थविर एवं भिक्षु सुद्धिकाे विनयपूर्वक...

संघनायकका विहार बाेधिचर्या बनेपामा कथिन चीवर दान सम्पन्न (फाेटाे फिचर)

0
सुनीता तुलाधर, बनेपा, कार्तिक २५ गते । नेपालका आठाैं संघनायक भिक्षु बाेधिसेन महास्थविर विनयपूर्वक ३ महिना वर्षावास बस्नु भएकाे उपलक्ष्यमा २०७८ कार्तिक २४ गते बुधवारका दिन बेनपास्थित बाेधिचर्या विहारमा कथिन चीवर दान सम्पन्न भयाे ।...

लागाजु पुनः अध्यक्ष चुनिए

0
भक्तपुर, कार्तिक २५ भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघको अध्यक्ष पुनः कृष्णगोविन्द लागाजु चुनिएका छन । संघको बिहिवार सम्पन्न १७ औं वार्षिक साधारणसभाले लागाजुलाई पुनः अध्यक्ष चुनेको हो । भक्तपुर जिल्लाका वचत तथा ऋण सहकारीहरुको...

राष्ट्रियस्तरका नेताहरुको विवरणको गोप्यताबारे संवेदनशिल बन्नुपर्ने–अध्यक्ष बिजुक्छें

0
भक्तपुर, कार्तिक २५ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले राष्ट्रिय स्तरका नेताहरुको विवरण गोप्यताको महत्वका बारेमा केन्द्रीय तथ्यांक विभाग संवेदनशिल बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनगणना–२०७८ कार्यक्रम अन्तर्गत भक्तपुर नगरको गणना शुभारम्भ गर्दै अध्यक्ष बिजुक्छेंले...

रेडक्रसको भक्तपुर शाखा र उपशाखाबीच अन्तरक्रिया सम्पन्न

0
भक्तपुर, कार्तिक २४ नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले जिल्लाका १७ उपशाखाहरु पदाधिकारीहरुसँग बुधवार अन्तरक्रिया गरेको छ । कार्यक्रममा शाखाका सदस्य प्रदिपकुमार केसीले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रम उद्देश्य स्पष्ट पार्नु भएको थियो । उहाँले उपशाखाद्धारा सञ्चालन गरिएका...

भक्तपुरको कमलपोखरीमा छठ पर्व मनाए

0
भक्तपुर, कार्तिक २४ भक्तपुर कमलपोखरीमा पनि छठ पर्व मनाएको छ । सद्भाव र भातृत्वको प्रतिक छठ पर्व कमलपोखरीमा छठीमाताको पुजा आराधना गरी अस्ताउँदो सूर्यलाई जलको अघ्र्य दिएर बडो हर्षोल्लासका यो पर्व मनाएको हो । विशेषगरी तराई...

नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको आठौं साधारणसभा सम्पन्न

0
भक्तपुर, कार्तिक २४ नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाले नेपाल संवतको भित्तेपात्रो प्रकाशन गरेको छ । दबूको आठौं साधारणसभाको अवसरमा बुधवार सो भित्तपात्रो सार्वजनिक गरिएको हो । सो अवसरमा दबूका केन्द्रीय अध्यक्ष सुरजबिर बज्राचार्यले नेवाः पत्रकारहरुको...

भक्तपुरमा शास्त्रीय संगीतसहितको ‘संगीत अर्पण’ कार्तिक २७ गते

0
भक्तपुर, कार्तिक २३ भक्तपुरमा यही कार्तिक २७ गते शास्त्रीय संगीतसहितको सांगीतिक कार्यक्रम संगीत अर्पण हुने भएको छ । पूर्वीय शास्त्रीय संगीतको विकास, सो सम्बधी अन्वेषण, शास्त्रीय संगीत सिक्ने संस्कारको विकास हेतु स्थापित भक्तपुरको संस्था ‘आराधना’को...

MOST POPULAR