Saturday, June 7, 2025

मध्यपुर थिमिमा कांग्रेसले अग्रता बढाउँदैं

0
भक्तपुर, बैशाख ३१ मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को ८ सय मत गणना भएको छ । जसमध्ये नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ४३७ मत...

मध्यपुर थिमिमा कांग्रेसको अग्रता

0
भक्तपुर, बैशाख ३१ मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय निर्वाचन अन्तर्गत शुक्रवार सम्पन्न मतदानको गएराती शुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेसले अग्रता लिएको हो । मध्यपुर थिमिको वडा नं. १ बाट शुरु...

मध्यपुर थिमिमा मतगणनाका लागि सर्वदलिय बैठक बस्दै

0
भक्तपुर, बैशाख ३० मध्यपुर थिमिमा मतगणनाका लागि सर्वदलिय बैठक बस्ने तयारी भइरहेको छ । मतदान स्थलबाट ल्याईएका मतपेटिकाहरुको मुचुल्का गर्ने कार्य भइरहेको बताउँदैं सहायक निर्वाचन अधिकृत केशव सिलवालले मतगणनाको लागि सर्वदलिय बैठक बस्ने तयारी भइरहेको...

भक्तपुरमा ७६ प्रतिशत मतदान

0
भक्तपुर, बैशाख ३० स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत आज सम्पन्न निर्वाचनमा भक्तपुरमा ७६ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा भक्तपुरमा जम्मा ७६ प्रतिशत मात्र मतदान भएको मुख्य निर्वाचन...

प्रमुख निर्वाचन आयुक्त थपिलयाले गरे मतदान

0
लक्ष्मी गारु, भक्तपुर, बैशाख ३० प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित उपस्वास्थ्य चौकी मतदान स्थलमा मतदान गरेका छन । उहाँले बिहान ७ बजे उक्त मतदान स्थलको ख केन्द्रमा मतदान गर्नुभएको हो । मतदान...

सूर्यविनायक नगरपालिका–५ का वडाअध्यक्ष र सदस्यका उम्मेदवारलाई स्थानीयले नियन्त्रणमा लिए

0
भक्तपुर, बैशाख २९ भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेकातर्फबाट उम्मेदवार बनेका दुई जनालाई गएराती स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन । सूर्यविनायक नगरपालिकाको वडा नं. ५ मा नेकपा एमालेकातर्फबाट वडाअध्यक्षका उम्मेदवार राजकुमार जोशी र सदस्यका उम्मेदवार...

बागमती प्रदेशमा मानव अधिकार आयोगको ७ टोली निर्वाचन अनुगमनमा

0
भक्तपुर, बैशाख २८ राष्ट्रिय मानव अधिकार बागमती प्रदेश कार्यालयले बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा स्थानीय तह निर्वाचनको अनुगमनका लागि ७ वटा टोली खटाएको छ । अनुगमन टोलीले स्थानीय तह निर्वाचनमा मानव अधिकारको दृष्टिकोणबाट उमेद्वारले स्वतन्त्र रुपमा प्रचार...

लागूऔषध सहित एक युवक पक्राउ

0
भक्तपुर, बैशाख २८ भक्तपुर त्रिपुरासुन्दरीबाट लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–१ दुधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षिय राजु कर्माचार्यलाई पक्राउ गरेको हो । पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश...

भक्तपुरमा निर्वाचनका लागि १ हजार १ सय कर्मचारी परिचालन

0
लक्ष्मी गारु, भक्तपुर, बैशाख २८ भक्तपुरमा स्थानीय निर्वाचनका लागि निर्वाचन अधिकृतसहितको टोली निर्वाचन सामग्री लिएर मतदान स्थलमा पुगेर निर्वाचनको लागि आवश्यक तयारी शुरु गरेको छ । मतदान स्थल पुगेका मतदान अधिकृतहरुले मंगलवार सम्बन्धीत मतदान स्थलमा...

प्रातःकालिन समयमा बुंगम लाेकेश्वर अर्थात राताे मच्छिन्द्रनाथ र मीननाथ

0
अक्षय तृतीयाकाे भाेलिपल्टबाट शुरू भएकाे बुंगम लाेकश्वर अर्थात राताे मच्छिन्द्रनाथ र मीननाथकाे रथ यात्रा आज साँझ ललितपुरकाे नुगः अर्थात सुन्धाराबाट लगनखेलतिर तानिने छ । २ दिन अगाडि मंगलबजारबाट सुन्धारा पुर्याइएका यी रथ हिजाे एकदिनकाे विश्रामपछि...

MOST POPULAR