Wednesday, May 14, 2025

गोल्डेन बुट र बल दुवैमा मेस्सी दावी बलियो

0
भक्तपुर, मंसिर २९ कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरुको समापनसँगै गोल्डेन बुट र बलको पनि चर्चा हुन थालेको छ । विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीले गोल्डेन बुट र उत्कृष्ट खेलाडीले गोल्डेन बल...

मोरक्कोलाई हराउँदैं फ्रान्स विश्वकपको फाइनलमा

0
भक्तपुर, मंसिर २९ साविक विजेता फ्रान्स अफ्रिकी मुलुक मोरक्कोलाई हराउँदैं कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अल बायत स्टेडियममा बुधवार राती सम्पन्न खेलमा फ्रान्स मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै फाइनल...

चाँगुनारायणमा चौमासिकको प्रगति समिक्षा सम्पन्न

0
भक्तपुर, मंसिर २८ चाँगुनारायण नगरपालिकाले बुधवार गत आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक तथा चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकको प्रगति समिक्षा गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षतामा आयोजित समिक्षामा विभिन्न विषयगत शाखा र...

ज्योति माविमा विद्यार्थीलाई कविता लेखन प्रशिक्षण

0
भक्तपुर, मंसिर २८ भक्तपुरको सूर्यविनायक वडा नं. ७ गुण्डुको किवाचोस्थित ज्योति माध्यमिक विद्यालयले बुधवार विद्यार्थीका लागि कविता लेखन प्रशिक्षण कक्षा सञ्चालन गरेको छ । विद्यार्थीमा साहित्यप्रतिको रुचि बढाउन र विद्यार्थीलाई कविता लेखन सीपको आधारभूत ज्ञान...

अर्जेन्टिना विश्वकपको फाइनलमा, क्रोएसिया ३–० ले पराजित

0
भक्तपुर मंसिर २८ साविक उपविजेता क्रोएसियालाई हराउँदै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा मंगलबार राती भएको पहिलो सेमिफाइनलमा दुई पटकको विजेता...

भक्तपुरमा सवारी दुर्घटना न्यूनिकरण लागि सरोकारवालाहरुले संयुक्त पहल गर्ने

0
भक्तपुर, मंसिर २७ भक्तपुरमा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनका लागि सरकारी निकाय, नीजि क्षेत्र, व्यवसायी, नागरिक समाज र सरोकारवाला अन्य निकायले संयुक्तरुपमा पहल गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा मंगलवार जिल्ला...

भक्तपुरका पत्रकारहरुलाई सेलर्डको मानव बेचविखन तथा बालसंरक्षण सम्बन्धी अभिमुखीकरण

0
भक्तपुर, मंसिर २६ कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)ले सोमवार भक्तपुरका पत्रकारहरुलाई मानव बेचविखन र बाल संरक्षणसम्बन्धी अभिमुखीकरण दिइएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको संयोजनमा आयोजित कार्यक्रममा मानव बेचविखन तथा बाल संरक्षणसम्बन्धी राष्ट्रिय...

मध्यपुर थिमि नगरपालिकाले गर्यो जग्गाको वर्गीकरण

0
भक्तपुर, मंसिर २६ । मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रको जग्गाको वर्गीकरण गरेको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहिवार बसेको नगरकार्यपालिका बैठकले भू–उपयोग नीति र भू–उपयोग ऐनअनुसार नगरपालिकाले जग्गाको वर्गीकरण गरेको हो । नगरपालिकाले जग्गाको उपयोगिताको...

समानुपातिकतर्फ भक्तपुरका ६ जना सिफारिस

0
भक्तपुर, मंसिर २५ प्रतिनिधि सभा र प्रदेश सभातर्फ भक्तपुरका थप ६ जना सांसद बन्ने भएको छ । दलहरुले समानुपातिकतर्फको उम्मेदवारबाट शनिवार भक्तपुरका ६ जनाको नाम सिफारिस गरेसँगै भक्तपुरका थप ६ जना सांसद बन्न लागेको हो...

कप्तान केनले पेनाल्टीमा गोल गर्न चुकेपछि इंग्ल्यान्ड विश्वकपबाट बाहिरियो

0
भक्तपुर, मंसिर २५ कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्न चुकेपछि इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा क्वाटरफाइनलबाटै बाहिरिएको छ । अल बायत स्टेडियममा शनिबार राती सम्पन्न अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड फ्रान्ससँग पराजित हुँदैं विश्वकपबाट बाहिरिएको...

MOST POPULAR