Wednesday, May 14, 2025

विद्यार्थीहरुलाई लागु औषधबारे प्रहरीको सचेतना कक्षा

0
भक्तपुर, पौष १९ जिल्ला प्रहरी परिसर भक्तपुरले विद्यार्थीहरुलाई लागु औषधबारे सचेतना कक्षा सञ्चालन गरेको छ । समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरीले विद्यालयमा लागु औषध सम्बन्धी सचेतना कक्षा सञ्चालन गरेको हो । परिसरले यसलाई अभियानकै रुपमा...

२५ औं राष्ट्रिय भूकम्प सूरक्षा दिवसको मुल समारोह काठमाण्डौंमा हुने

0
भक्तपुर, पौष १८ राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा २५ औं राष्ट्रिय भूकम्प सूरक्षा दिवस, २०७९ को मुल समारोह काठमाण्डौं महानगरपालिकामा आयोजना गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय भूकम्प...

शुभकामना सहकारीका प्रमुख कार्यकारी अधिकृत दुवालको सम्मानसहित बिदाई

0
भक्तपुर, पौष १८ भक्तपुरको सूर्यविनायकस्थित शुभकामना बचत तथा ऋण सहकारी संस्था लिलाई उत्कृष्ट बनाउन भूमिका निर्वाह गरेका संस्थाका प्रमुख कार्यकारी अधिकृत राधेश्याम दुवाललाई संस्थाले सोमवार सम्मानसहित फेरी भेटौंला भन्दै बिदाई गरेको छ । संस्थामा ७ वर्ष...

सेवाग्राहीलाई घरमै नागरिकता प्रदान

0
भक्तपुर, पौष १७ जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतवार एक सेवाग्राहीलाई घरमै नागरिकता प्रदान गरेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ बस्ने १९ वर्षिया सुप्रिना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले घरमै...

वि पि को राष्ट्रिय एकता एवम् मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक ः सांसद...

0
भक्तपुर, पौष १६ नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ प्रदेश सभा ख समितिले आज शनिवार भक्तपुर अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । ४७ औं राष्ट्रिय एकता एवम् मेलमिलाप दिवसको अवसरमा कांग्रेसले फलफुल वितरण गरेको...

सुदुरपश्चिमको समृद्धिका लागि महाकालीमा पुल र चार वटा ताल निर्माण हुँदैं

0
जगत प्रजापति, भक्तपुर, पौष १६ महाकाली पारीको नेपालको रुपमा परिचित दोधारा चाँदनी पुग्न कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुलसँगैं पर्यटन उद्योगको विकासका लागि चार वटा विशाल ताल निर्माण भइरहेको...

महान फुटबलर पेलेको निधन

0
भक्तपुर, पौष १५ महान फुटबलर पेलेको निधन भएको छ । पेलेको ८२ वर्षको उमेरमा ब्राजिलको एक अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो । उनकी छोरी केली नासिमेन्टोले पिताको निधन भएको जानकारी गराएकी थिइन्...

पौष १७ गतेदेखी गार्चाको तरकारी बजार बिहान २ बजे मात्र खुल्ने

0
भक्तपुर, पौष १३ मध्यपुर थिमि वडा नं. ७ नगदेश गार्चास्थित रात्रीकालिन तरकारी बजारलाई व्यवस्थित गरिने भएको छ । मध्यपुर थिमि नगरपालिका र वडा नं. ७ को पहलमा सो बजारलाई व्यवस्थित गर्न लागिएको हो । सो बजार...

पत्रकारिता निष्पक्ष, स्वतन्त्र र मर्यादित हुनुपर्छ – राष्ट्रपति भण्डारी

0
जगत प्रजापति, सुर्खेत, पौष ८ राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिता निष्पक्ष, स्वतन्त्र र मर्यादित हुनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रवार शुरु भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा राष्ट्रपति भण्डारीले यदाकदा पत्रकारिता माथि...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा डाईलायसिस सेवा शुरू हुने

0
भक्तपुर, पौष ७ मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मिर्गौलाको डाईलायसिस सेवा शुरू हुने भएको छ । रोटरी क्लव अफ मध्यपुर मार्फत मध्यपुर थिमि नगरपालिकासंग सहकार्यमा रोटरी क्लव अफ सांग्ली मिडटाउनको प्राविधिक सहयोग...

MOST POPULAR