एएसबिसी यु–२२ बक्सिङ, सुस्मा र हेमाको जित
भक्तपुर, माघ ६
थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन बिहिवार नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन् ।
महिला ४८ केजी तौल समूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५–० अंकले हराईन...
परम्परागत र मौलिक स्वरुपका घरहरुको संरक्षण गर्नुपर्छ – बिजुक्छें
भक्तपुर, माघ ५
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले परम्परागत र मौलिक स्वरुपका घरहरुको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ...
फ्रान्स पठाउने भनी ठगी गरेको आरोपमा एक पक्राउ
भक्तपुर, माघ ५
वैदेशिक रोजगारको लागि फ्रान्स पठाई दिने भनी करिव २० लाख रुपैंया ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका...
माघ २ गते औपचारिक कार्यक्रम नगर्न प्रशासनको आग्रह, भूकम्प सुरक्षा दिवसको कार्यक्रम स्थगित
भक्तपुर, माघ १
जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २ गते सोमवार कुनै पनि औपचारिक कार्यक्रम नगर्न नगराउन अनुरोध गरेको छ । माघ १ गते आइतवार पोखरामा यति एअरलाईन्सको विमान दुर्घटना भई त्यसमा सवार ७२ जनाको...
विमान दुर्घटनाप्रति पाकिस्तानद्धारा दुःख व्यक्त
भक्तपुर, माघ १
पाकिस्तान सरकारले पोखरामा आइतवार भएको यति एअरलाईन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पाकिस्तान सरकारको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै घटनामा दुःख व्यक्त गरेको हो ।
विज्ञप्तीमा दुःखद दुर्घटनाले अत्यन्त स्तब्ध र...
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल र नेतामा नेमकिपाको दावी
भक्तपुर, माघ १
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको दावी गरेको छ । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको–पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार नेमकिपाले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल र नेताको...
विमान दुर्घटनामा पत्रकार पौडेलको मृत्यु, महासंघले १३ दिन शोक मनाउने
भक्तपुर, माघ १
पोखरामा आइतवार बिहान भएको यति एअर लाईन्सको विमान दुर्घटनामा पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको मृत्यु भएको छ । पौडेलको मृत्युमा महासंघले १३ दिन शोक मनाउने भएको छ ।
महासंघ अध्यक्ष विपुल पोखरेलको...
कागज उद्योगमा आगलागी, १५ लाखको क्षती
भक्तपुर, माघ १
मध्यपुर थिमि ९, बोडेस्थित मुलपानी जाने आरालो नजिक नवदुर्गा पेपर फ्याक्ट्री (अण्डाको क्रेट बनाउने उद्योग)मा आगलागी हुँदा १५ लाख रुपैंया बराबरको क्षती भएको छ । सो उद्योगमा शनिवार राती करेन्ट सट भई...
मानव जातिको रक्षाको लागि योग साधना अपरिहार्य – प्रधानमन्त्री प्रचण्ड
भक्तपुर, माघ १
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको रक्षाको लागि योग साधना अपरिहार्य रहेको बताउनुभएको छ । ८ औं राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुरको सानो थिमिस्थित सिटिईभिटीको प्रांगणमा आयोजित मुल समारोह कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले...
पोखरामा दुर्घटना भएको विमानका सबै यात्रुको पहिचान खुल्यो, ४४ शव निकालिए
भक्तपुर, माघ १
पोखरामा आइतवार बिहान दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको पहिचान खुलेको छ ।
विमानमा पाइलट कमल केसी, को–पाइलट अन्जु खतिवडा रहेको जानकारी प्राप्त भएको छ । विमानमा...