भक्तपुर नगरपालिकाको १३ औं नगरसभा शुरु
भक्तपुर, माघ २३
भक्तपुर नगरपालिकाको १३ औं नगरसभा सोमवार शुरु भएको छ । सभाको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले उद्घाटन गर्दै समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताउनुभयो...
कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन – बिजुक्छें
भक्तपुर, माघ २३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको हो ।
रफत सञ्चार क्लब भक्तपुरको १३ औ वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेंले प्रमुख प्रतिपक्ष...
‘सरकार झुलाइरहन्छ, बैंकले सम्पत्ति लिलाम गर्न लागिसक्यो’
भक्तपुर, माघ २३
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित गाकु कालिज फार्मका सञ्चालक रघुनाथ खड्का ४ हजार कालिज बजारमा पठाउने तयारी गर्दै थिए । पोथी कालिजहरु अण्डा कोरल्दै थिए । व्यवसाय फस्टाउँदै गएकामा उनी सन्तुष्ट थिए ।
गत...
रास्वपा सभापति लामिछानेको भनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार ः महासंघ
भक्तपुर, माघ २२
नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतवार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा व्यक्त अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएको...
मध्यपुर थिमि नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद शुरु, ३२ विद्यालयका ७८० खेलाडी सहभागी
भक्तपुर, माघ २२
मध्यपुर थिमि नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतवारदेखी शुरु भएको छ । प्रतियोगितामा नगरका ३२ विद्यालयका ७८० जना छात्रछात्राको सहभागिता रहेको छ ।
प्रतियोगितामा भलिबल छात्र÷छात्रा, कब्बडी छात्र÷छात्रा, एथलेटिक्सतर्फ १५०० मिटर...
संसदमा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक निर्वाह गरेन – बिजुक्छें
भक्तपुर, माघ २१
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले संसदमा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक निर्वाह नगरेको टिप्पणी गर्नुभएको छ । शुक्रवार आयोजित ख्वप इन्जिनियरिङ कलेजको २१ औं र ख्वप कलेज अफ इन्जिनियरिङको...
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
भक्तपुर, माघ १९
भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नंखेलस्थित लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर एक बालिका र युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहिवार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मुगुको सोरु गाँउपालिका घई भई हाल...
प्रथम चाँगुनारायण नगरव्यापी राष्ट्रपति रनिङ शिल्डमा श्रीकृष्ण मावि प्रथम
भक्तपुर, माघ १८
चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम नगरव्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविले जितेको छ । श्रीकृष्णले ९ स्वर्ण, ७ रजत र ३ कास्य गरी कूल १९ वटा पदकसहित प्रथम चाँगुनारायण नगरव्यापी राष्ट्रपति...
ईजी वे ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ
भक्तपुर, माघ १८
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९, राधेराधेस्थित ईजी वे ट्रायल सेन्टरमा दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र (लाईसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)मा अर्काको नाममा ट्रायल दिएको आरोपमा मंगलवार एक जना पक्राउ परेका...
पारागनको वार्षिकोत्सवको अवसरमा शिक्षक, विद्यार्थी र अभिभावक सम्मानित
भक्तपुर, माघ १७
भक्तपुरको कमलविनायकस्थित पारागन ऐकेडेमी (सेकेण्डरी बोर्डिङ स्कुल)को सोमवार आयोजित २० औ वार्षिककोत्सवको अवसरमा शिक्षक, विद्यार्थी र अभिभावक सम्मानित भएका छन ।
विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्टलाई ऐकेडेमिक अवार्ड, स्पार्टस्...