Sunday, June 8, 2025

सूर्यविनायकको खानेपानीको समस्या समाधान गर्न सांसद थापाको पहल

0
भक्तपुर, फागुन ५ सूर्यविनायक नगरपालिका वडा नं. २ र ३ बालकोटलगायत नगरका विभिन्न वडामा देखिएको खानेपानीको समस्या समाधानका लागि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले पहल थाल्नुभएको छ । सांसद थापाले...

भक्तपुर नगरपालिकाको बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट पारित

0
भक्तपुर, फागुन ४ भक्तपुर नगरपालिकाको १३ औं नगरसभा बैठकले बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ बिहिवार सुझावसहित सर्वसम्मतिले पारित गरेको छ । सभाध्यक्ष प्रजापतिले भक्तपुर नगरपालिकाले आवश्यक जग्गामा नगरपालिका र नगर क्षेत्रभित्र सञ्चालित सहकारी...

चकमन्न हवेलीभित्र लोकेन्द्रबहादुर चन्द– अब कतै जानु छैन

0
सागर चन्द, ४ फागुन, काठमाडौं  पुरानो हवेली कुनै समय शक्तिकेन्द्र थियो । यसका कोठा-चोटामा हुने छलफलले सत्ता परिवर्तनलाई निर्देशित गर्थे । चारपटक प्रधानमन्त्री भइसकेका लोकेन्द्रबहादुर चन्दको भक्तपुर लोकन्थलीको हवेली हिजोआज चकमन्न छ । रंग खुइलिएको चन्द...

क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा पक्राउ

0
भक्तपुर, फागुन ४ क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा र दैलेख भगवतीमाईका तोपेन्द्र सिंह...

जलवायु परिवर्तन, वन ऐन र नियमावलीका बारेमा सूर्यविनायकका जनप्रतिनिधिलाई अभिमुखीकरण

0
भक्तपुर, फागुन ४ डिभिजन वन कार्यालय भक्तपुरले बुधवार सूर्यविनायक नगरपालिकाका प्रमुख, उपप्रमुखसहित कार्यपालिका सदस्यहरुलाई जलवायु परिवर्तन, वन ऐन र नियमावलीका बारेमा अभिमुखीकरण गरेको छ । जलवायु परिवर्तनले स्थानीय स्तरमा पार्ने प्रभाव र यसको न्यूनिकरणका लागि स्थानीय...

जुवा खेलिरहेको अवस्थामा छ जना पक्राउ

0
भक्तपुर, फागुन ३ भक्तपुर, सूर्यबिनायक नगरपालिका–६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका–२ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामा सहित ६ जनालाई गत सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट...

सवारी लाइसेन्सको ट्रायलमा ७० अंक ल्याएपनि उत्तीर्ण हुने

0
भक्तपुर, फागुन २ बागमती प्रदेशमा सवारी चालक अनुमति (लाइसेन्स)को प्रयोगात्मक परीक्षा ट्रायलमा ७० प्रतिशत अंक ल्याएपनि उत्तीर्ण हुने भएको छ । सवारी चालक अनुमतिपत्र परीक्षा संचालन कार्यविधि निर्देशिका, २०७७ बमोजिम प्रयोगात्मक परीक्षामा ७० अंक ल्याउने...

व्यवस्था परिवर्तन भएपनि खेल क्षेत्रमा परिवर्तन हुन सकेन – सांसद थापा

0
भक्तपुर, फागुन २ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले व्यवस्था परिवर्तन भएपनि खेल क्षेत्रमा परिवर्तन हुन नसकेको बताउनुभएको छ । सांसद थापाले भक्तपुर जिल्ला व्यापी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको...

कुशलको कीर्तिमानी शतकसँगै नेपालको ऐतिहासिक जित

0
भक्तपुर, फागुन २ ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकको मद्दतले नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु को त्रिकोणात्मक शृंखलामा नामिविया विरुद्ध ऐतिहासिक जित निकालेको छ । नेपालको जितमा कप्तान रोहित पौडेलको अर्धशतक र करण केसीको ५...

कुखुरा फार्ममा आगलागी, ९ लाखको क्षती

0
भक्तपुर, फागुन १ भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलस्थित जागृति चोकमा रहेको कुखुरा फार्ममा आइतवार राती आगलागी हुँदा ९ लाख बराबरको क्षती भएको छ । प्रहरीका अनुसार स्थानीय धु्रव दाहालको जग्गा भाडामा लिई काठमाण्डौं कोटेश्वरका ४३...

MOST POPULAR