Monday, June 16, 2025

चार खेल अगावै बार्सिलोना ला लिगा च्याम्पियन

0
भक्तपुर, जेठ १ क्याटलान क्लब बार्सिलोना चार खेल अगावै स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । आरसिडिई स्टेडियममा आइतवार राती भएको खेलमा क्याटलान प्रतिद्धन्द्धी स्पान्योललाई ४–२ ले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै चार...

पारा तेक्वान्दो खेलाडी सिर्जना र प्रशिक्षक कविराज सम्मानीत

0
भक्तपुर, बैशाख ३१ नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई आइतवार नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सिर्जनालाई १ लाख तथा प्रशिक्षक लामालाई २५...

भक्तपुरको चुनदेवीस्थित फर्निचर उद्योगमा भिषण आगलागी, क्षती विवरण आउन बाँकी

0
भक्तपुर, बैशाख ३१ भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित एक फर्निचर उद्योगमा आइतवार राती भिषण आगलागी भएको छ । साँझ करिव ७ बजे लागेको आगो करिव साढे ९ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर उद्योग...

थिमिको निगु पुखुःमा जेठ ६ गते वः फेस्टिबल हुने

0
भक्तपुर, बैशाख ३१ मध्यपुर थिमिको वडा नं. ४ स्थित निगु पुखुःमा आउँदो जेठ ६ गते शनिवार नेवारी मौलिक परिकार वः फेस्टिबल हुने भएको छ । नेवारी मौलिक पर्व सिथि नखःको अवसरमा मध्यपुर थिमि नगरपालिकाको आयोजनामा...

नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै

0
भक्तपुर बैशाख ३१ सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाउँदैछ । यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप...

दिव्यश्वरी सेवा समितिको अध्यक्षमा केदार खड्का सर्वसम्मत चयन

0
भक्तपुर, बैशाख ३० मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित दिव्यश्वरी सेवा समितिको अध्यक्षमा केदार खड्का सर्वसम्मत चयन हुनुभएको छ । समितिको शनिवार सम्पन्न साधारण सभाले खड्कालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । खड्का यसअघि सल्लाहकार...

नसर्ने रोगको प्रकोप न्युनिकरणका लागि आयुर्वेद स्वास्थ्य केन्दमा निःशुल्क स्वास्थ्य परिक्षण

0
भक्तपुर, बैशाख २९ नसर्ने रोगको प्रकोप न्युनिकरणका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर र मातहतका ३ वटा नागरिक आरोग्य सेवा केन्द्रमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य’ कार्यक्रम सञ्चालनमा आएको छ । ३० वर्ष माथिका उमेर समुहका नागरिकहरुको...

फोहरमैला व्यवस्थापनमा सामूहिक प्रयास आवश्यक – प्रधानमन्त्री प्रचण्ड

0
भक्तपुर, बैशाख २९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोहोर व्यवस्थापनको विषयमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबैको सामूहिक प्रयासबाट यसको समाधानतर्फ लाग्नु आवश्यक भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार आयोजना गरेको उपत्यकाको फोहोरमैला व्यवस्थापनबारेको...

अनलाइनमा मोबाइल विक्रीको सूचना राखी ठगी गरेको आरोपमा एक पक्राउ

0
भक्तपुर, बैशाख २८ अनलाइनमा मोबाइल विक्रीको नक्कली विज्ञापन राखी ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले १९ वर्षिय एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधान उपमहानगरपालिका–४ क्याम्पस चोक घर भई हाल...

भुटानी शरणार्थी प्रकरणमा पुर्वगृहमन्त्री खाँड पक्राउ

0
भक्तपुर, बैशाख २८ पुर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पुर्वगृहमन्त्री खाँणलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर,...

MOST POPULAR